Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचारआफ्नै छोराले नाकको डाडीमा हानेर आमाको गरे हत्या

    आफ्नै छोराले नाकको डाडीमा हानेर आमाको गरे हत्या

    - Advertisement -

    अर्घाखाँची । अर्घाखाँचीमा आफ्नै छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ ।

    जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिया कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाक डाडीको बीच भागमा गम्भीर चोट लागेको थियो ।

    गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए ।

    हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !