Tuesday, August 16, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशहरिवनबाट लागुऔषधसहित २ जना पक्राउ

    हरिवनबाट लागुऔषधसहित २ जना पक्राउ

    - Advertisement -

    हरिवन । सर्लाही प्रहरीले बुधवार राती लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । राति १० बजेतिर हरिपुरबाट २ जना शंकास्पद ब्यक्ति आउँदै गरेको सुचनाको आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ३ का बर्ष ३५ का दिपक खत्री र काभ्रेपलाञ्चोक रोशि गाउँपालिका ४ का बर्ष २६ का बिजय लामा रहेका छन । उनिहरुलाई ना२०प ९३७ नम्बरको मोटरसाईकलमा भित्री सडकबाट भाग्न खोज्दा हरिवन ९ दनुवारिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

    पक्राउ परेकाहरुको साथबाट ४९५ एम्पुल डायजेपाम, ५०० एम्पुल फेनेरागन, १४४ वटा स्पास्मो प्रोक्सिभोल प्लस नामक क्याप्सुल र लेबल र नाम नखुलेको ५०० एम्पुल लागुऔषध बरामद गरिएको छ ।

    उनिहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएपी बिजय यादवले जानकारी दिनुभयो ।।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !