Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचार१ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

    १ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

    - Advertisement -

    हेटौडा। मकवानपुर प्रहरीले ठुलो मात्रामा घरमा लुकाई राखेको लागूऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ।

    शनिवार साँझको ५ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी चौकी नामटारबाट खटिएको प्रहरी टोलीले भीमफेदी ९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाको घरबाट गाँजा बरामद गरेको हो । रुम्वाले घरमा तयारी अवस्थामा लुकाई राखेको १३१ किलो लागूऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

    उनलाई हेटौडा १० स्थित बासपार्कबाट फेला पारी उक्त लागुऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !