Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचारबर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

    बर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

    - Advertisement -

    बर्दिबास । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ ।

    केहीबेर अघि सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको छ ।

    प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणकाे प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन ।

    जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् । आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ ।

    आगलगीको कारण खुल्न सकेको छैन ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !