Monday, October 3, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशसेन्चुरी बैंक लालबन्दी शाखा र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

    सेन्चुरी बैंक लालबन्दी शाखा र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

    - Advertisement -

    लालबन्दी । सेन्चुरी कमर्सियल बैंक लिमिटेड लालबन्दी शाखा र युनाईटेड होटल प्रा.लि.बिच सहकार्य सुरु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ६ मा रहेका बैंक र होटेलबिच २० प्रतिशत छुट दिने सम्झौता भएको हो । सेन्चुरि बैंकका प्रयोगकर्ताले अब युनाईटेड होटलको बिलमा बैंकको कार्ड वा क्युआरबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन।

    शुक्रवार बिहान बैंकका तर्फबाट लालबन्दी शाखा प्रमुख ललित कुमार रेग्मि र युनाईटेड होटलका संचालक रमेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । लालबन्दीमा पहिलो पटक होटलसँग सहकार्य गरेको सेन्चुरी बैंक र होटल दुबैले सम्झौता पछि आफुहरुलाई फाईदा पुग्ने र ग्राहकको संख्या बढ्ने अनुमान गरेका छन । जिल्लामा लालबन्दी, गोडैता र मलंगवाबाट सेन्चुरी बैंकको शाखाले सेवा प्रदान गरिरहेका छन।

    यो सँगै हाल देशभर सेन्चुरी बैंकको १४७ वटा शाखा, १० एक्सतेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र ११५ ओटा एटिएम मार्फत ७ लाखभन्दा बढि ग्राहकहरुलाई बित्तिय सेवा प्रदान गरिरहेको छ ।

    - Advertisement -

    1 टिप्पणी

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !