Monday, October 3, 2022
More
    गृहपृष्ठसमाचारडा. गोविन्द केसीले धनगढी पुगेर सुरु गरे अनसन

    डा. गोविन्द केसीले धनगढी पुगेर सुरु गरे अनसन

    - Advertisement -

    काठमाडौं । चिकित्सा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले धनगढी पुगेर अनसन सुरु गर्नुभएको छ ।

    माग सम्बोधनमा सरकार गम्भीर नबनेको भन्दै डा. केसीले २०औं सत्याग्रह सुरु गर्नुभएको हो। उहाँ धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनसन बस्नुभएको छ ।

    सरकार माग सम्बोधनमा संवेदनशील नभएपछि अनसन बस्न बाध्य भएको उहाँले बतानुभयो।

    स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !