महेश वर्तौलाले टिकट पाएपछि सुवासचन्द्र ठकुरीले यस्तो दिए प्रतिक्रिया

हेटौँडा । नेकपा एमाले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ बाट महेश बर्तौलाले टिकट पाएछि एमाले बागमती प्रदेश कमिटि सदस्य तथा  प्रतिनिधिसभामा उम्मेद्वार सिफारिस भएका सुवासचन्द्र ठकुरीले सामजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् ।

संविधानसभा सदस्य समेत रहेका ठकुरीले सामजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिएका हुन् ।