
सिन्धुलीमा जङ्गली घारेको टोकाइबाट एक जनाकाे ज्यान गएकाे छ ।
घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हाे ।
सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका जाने क्रममा जङ्गली घारेको टोकाइबाट घाइते भएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।