माओवादी केन्द्रले टुङ्गाे लगायाे १४ जना समानुपातिक सांसदको नाम

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गाे लगाएकाे छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम  सिफारिस गरेको हो । 

माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरु यसप्रकार छन् :

खस/आर्य पुरुष 
हितराज पाण्डे

खसआर्य महिला
विमला सुवेदी

ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा  

आदिवासी जनजाति महिला
दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ  

मधेसी/महिला 
मिना यादव र उमरावती देवी यादव

दलित पुरुष 
रणेन्द्र बराली 

दलित महिला

सुशीला श्रीपाली ठकुरी 

थारु महिला

रुपा सोसी चौधरी 

मुस्लिम महिला
कल्पना मियाँ