सन्तोष पन्तकोको ` चिसो सिरानी ´ आउदै

निराज रानाभाट , भरतपुर चितवन : चितवन जिल्लाको भरतपुर निवासी सन्तोष पन्तको शब्द रहेको ` चिसो सिरानी ´ छिट्टै सार्वजनिक हुने भएको छ ।

उक्त गीतमा चर्चित गायक विक्रम परियार र चर्चित सुनिता बुढाकाे आवाज रहेको छ । गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ ।

त्यस्तै , उक्त गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण Chaisir काे सिनेमाटोग्राफर रहेको छ ।

त्यसैगरी , उक्त गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स / मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् ।

गीत छिट्टै सन्तोष पन्त युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भएको छ ।