रामप्रसाद  राई ` गुरुङ ´ काे  शब्द  रहेको  ` आमा ´ गीत  सार्वजनिक ( भिडियोसहित )

निराज रानाभाट , काठमाडौं : गायक मन्दिप राइकाे आवाज रहेको ` आमा ´ गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा रामप्रसाद राई ` गुरुङ ´ काे शब्द रहेको छ , भने तोरेम्पा ह्याङ राईकाे संगीत रहेको छ ।

त्यसैगरी , उक्त गीतको निर्देशन गोपी कृष्ण राईले गरेका छन , भने मोहन सुनवारले सम्पादन गरेका छन ।

त्यस्तै , उक्त गीतमा राजु कार्कीको एरेन्ज , मिक्स / Mastering रहेको छ । गीतको छायांकन भने सोनम प्रविन प्याराजुलीले गरेका छन ।

उक्त गीत पुस १७ गते , आइतबार गोपी कृष्ण राई युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।