Author: सलिना मगर

सबिन कुमार तोलाङगीको निर्देशनमा ‘ बाँसुरीकाे धुन ’ सार्वजनिक ( भिडियोसहित )

सबिन कुमार तोलाङगीको निर्देशनमा ‘ बाँसुरीकाे धुन ’ सार्वजनिक ( भिडियोसहित )

मनोरञ्जन
काठमाडौं । सबिन कुमार तोलाङगीकाे निर्देशन रहेको ‘ बाँसुरीकाे धुन ’ को म्युजिक भिडियोको सार्वजनिक गरिएको छ । उक्त गीतमा चर्चित गायिका सुमन थापामगर र गायक रमेश भुसालको आवाज रहेको छ । उक्त गीतमा रमेश भुसाल र सीता गिरीकाे शब्द रहेको छ, भने रमेश भुसालकाे संगीत रहेको छ । जसमा चर्चित मोडल आयुस्मा कार्की, रेशम गुरुङ, दिनेश सिग्देल, अजय रोक्का र आस्था श्रेष्ठको अभिनय देख्न सकिन्छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ्ग महेश विक्रम पाण्डेको रहेको छ । उक्त म्युजिक भिडियोकाे छायांकारमा विरेन्द्र परियार रहेका छन, भने ड्रोन अपरेटरमा आयुस पोख्रेल रहेका छन । उक्त गीतको भिडियो निर्मातामा कमल प्रसाद शर्मा र इश्वरी प्रसाद अधिकारी रहेका छन् । उक्त गीतको उत्पादन प्रबन्धकमा भुवन श्रेष्ठ रहेका छन । गीतमा सम्पादन / कलर / प्रचारप्रसार विशाल नाथ योगीले गरेका छन, भने मिडिया संयोजकम...
भ्रष्टाचार लुकाउन परोहा न.पाले सुचना दिनबाट आनाकानी, दर्ता गराएको महिनौ बित्यो

भ्रष्टाचार लुकाउन परोहा न.पाले सुचना दिनबाट आनाकानी, दर्ता गराएको महिनौ बित्यो

Breaking news 3
रौतहट । सार्वजनिक महत्व बोकेका बिषयमा परोहा नगरपालिकाले सुचना उपलब्ध गराउन आनाकानी गरेको छ । नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार परोहा नगरपालिका संग माग गरिएको सूचना प्राप्त नभएको हो । सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायले हरेक तीन महिनामा सूचना अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि यहाँका स्थानीय तहले सूचना अद्यावधिक गरेको पाइँदैन । रौतहटको परोहा नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरा त परै जाओस्, सूचनाको हकसम्बन्धी ऐनमा आधारित भएर माग गरिएका सूचनासमेत दिन आलटाल गरेको पाइएको छ । रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशको कोषाध्यक्ष तथा परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया निवासी पत्रकार अभिमनु कुमार पटेल (राउत) ले २०७९ चैत ६ गते परोहा नगरपालिका संग सार्वजनिक महत्वका बिषयमा सूचना माग गरेका थिए । उनले परोहा नगरपालिका संग आर्थ...
आज मिति २०८० वैशाख १४ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० वैशाख १४ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेषप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। बृषसहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिने छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइने छ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमािमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुने छ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइने छ। मिथुनसुखद् समाचारले उत्साह जगाउने छ। अध्ययनमा प्रगति हुने छ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुने छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ ...
सर्लाहीको लालबन्दीमा दुर्घटना, मोटरसाईकलमा सवार २ जनाको मृत्यु

सर्लाहीको लालबन्दीमा दुर्घटना, मोटरसाईकलमा सवार २ जनाको मृत्यु

Breaking news 1
सर्लाही । सर्लाहीको लालबन्दीमा आज (बिहिवार) बिहान सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । बिहान साँढे सात बजेतिर मालबाहक ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईलमा रहेका दुबैजनाको घट्नास्थलमै ज्यान गएको हो । लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित राधाकृष्ण खेल मैदान नजिक पुर्व पश्चिम लोकमार्गमा एकै दिशातर्फ गईरहेको मोटरसाईकललाई ट्रकले ठक्कर दिएको र मोटरसाईकलले ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिएको हुन सक्ने ईलाका प्रहरी कार्यालय लालबन्दीका डिएसपी शान्ताराम कार्किले जानकारी दिनुभयो । प्रदेश २. ०३००१ ख ८१५ नम्बरको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा लालबन्दी ११ हिरापुरस्थित ससुरालीबाट महोत्तरीको गौसल्ला नगरपालिका ११ भरतपुर घर जाँदै गरेका अन्दाजी २९ बर्षका श्रवण कुमार महतो र उनको भतिज १२ बर्षिय बिक्रम कुमार महतोक...
हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए

हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए

Breaking news 2, सर्लाही बिशेष, स्वास्थ्य
हरिवन : प्रेमनाथ पौडेल । सर्लाहीको हरिवन ४ सासापुर स्वास्थ्यचौकि मा आईतबार सम्पन्न निशुल्क स्वास्थ्य सेवा शिविर मा १८०भन्दा बढि ले स्वास्थ्यपरिक्षण गराएका छन ।हरिवन नगरपालिका स्वास्थ्ययथा सामाजिक बिकाश शाखा ले केहि महिना देखि प्रत्येक महिना को पहिलो शनिवार बिशेषज्ञ डाक्टर बाट नागतिक को लागि निशुल्क स्वास्थ्य सेवा शिबिर संचालन गर्दै आएको छ ।नियमित मासिक निशुल्क स्वास्थ्य सेवा अन्तर्गत बैशाख महिना को पहिलो आईतबार सम्पन्न स्वास्थ्य सेवा सिबिर मा १सय ८८जना ले स्वास्थ्य परिक्षण को लाभ लिनु भएको सासापुर स्वास्थ्य चौकि का इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।निशुल्क स्वास्थ्य सेवा  शिबिर मा काठमान्डौ दिर्घायु गुरु हस्पिटल का फिजिसियन बाथ रोग विशेषज्ञ डाक्टर नरेन्द्र प्रसाद मैनालि का साथै सासापुर स्वास्थ्य चौकि मा कार्यरत मेडिकल अधिकृत कृष्णा प्रधानका बाट स्वास्थ्य  केकजाच परिक्षण गरिएको...
गजल : परशुराम घिमिरे निदान

गजल : परशुराम घिमिरे निदान

मनोरञ्जन
नयाँ साल नयाँ मिसाल बनोस् मेरो कामनानयाँ जोश अझ विशाल बनोस् मेरो कामना घुम्दैछन् उही बार गते बेला र समय रेखाहरूउब्जियोस् सद्भावको खाल बनोस् मेरो कामना उमङ्गका तरङ्गले रंङ्गिउन् आशा फुल्ने फाँटहरूहलपल खुसिको ताल बनोस् मेरो कामना मृत्यु त जन्मँदै तय भएको हो कर्मले फेरीपनिमृत्यु जित्ने भावनाको ढाल बनोस् मेरो कामना आफ्नै कर्मले बनाउँछ खुसि र निरास मान्छेलाईआफू हाँस्दै हँसाउने हाल बनोस् मेरो कामना ! परशुराम घिमिरे निदानवागमती प्रदेश , मकवानपुर । ...