खेलकुद

बकैया जेसीजको सप्ताहाब्यापी कार्यक्रम सुरु

बकैया जेसीजको सप्ताहाब्यापी कार्यक्रम सुरु

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौँडा । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा स्थापना भएको प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । जेसीजले सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत बकैया–४ जुरेलीमा रहेको शक्तेश्वर महादेब मन्दिर सरसफाई तथा अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।आजै जेसीजको आयोजनामा ‘प्रभावको लागि कार्य’ विषयक अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र दाहालको संयोजकत्वमा भएको कार्यक्रममा सरोज ढुंगेलले प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । वक्तृत्वकलामा सुशिल घिमिरे द्वितिय तथा शौभाग्य दुतराज तृतिय भए । प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष अमोद बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको सेज...
उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

Breaking news 1, खेलकुद, स्थानीय
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगितामा उपाधी दावेदार सयपत्री युवा क्लब पराजित भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा प्रतापुर फुटबल समुह विजय भएको हो ।आज भएको खेलमा प्रतापुर फुटबल समुहले सयपत्री युवा क्लबलाई ट्राईबेकरमा पराजित गरेको छ । खेलको निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछी खेल ट्राईबेकरमा परिणत भएको हो । रोमान्चक मोहोडमा पुगेको ट्राइबेकरमा प्रतापुर फुटबल समूह ९-८ को झिनो गोल अन्तरले विजय भएको हो ।यो सङ्गै बिजेता प्रतापुर दोश्रो चरणमा पुगेको छ भने सयपत्री युवा क्लब प्रतियोगीताबाटै बाहिरिएको छ । ...
श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

Breaking news 2, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, मा वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको आज मनहरी-०६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यतामा बिधिवत रुपमा उद्घाटन भएको हो ।आज भएको उद्घाटन खेलमा आयोजक टिम श्रृजनशिल जागृत युवा क्लब ( बी ) ले बिजय सुरुवात गरेको छ । निकटतम प्रतिद्वन्द्वी जोगिताल युवा क्लब २-० को गोल अन्तरले पराजित हुन पुग्यो । टिमलाई बिजय गराउनआयोजक श्रृजनशिल जागृत युवा क्लबका छेवाङ्ग लामाले खेलको पहिलो हाफको नबौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो । अग्रतालाई बराबरीमा परिणत गर्ने हर प्रयासका बाबजुत जोगिताल युबा क्लब पहिलो हाफमा १-० ले पछि पर्यो । खेलको दौरान दोश्रो हाफमा पुन: श्रृजनशिल जागृत युवा क्लब गोल अन्तरलाई दोब्बर पार्न सफल भयो । उक्त टिमबाट राजकुमार रुम्बाले डिबक्...
मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

Breaking news 3, खेलकुद, मनोरञ्जन, शिक्षा, समाचार, स्थानीय
५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा मनहरी-५ न. वडा कार्यलय र CWIN Nepal को सहकार्य तथा वडा बाल सन्जालको आयोजनामा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।मनहरी-५ स्थित भोजशिद्द माध्यामिक बिधालयमा प्रतियोगिता भएको थियो ।वडा बाल सन्जालका अध्यक्ष अन्जन सापकोटाको सभाअध्यक्ष भएको कार्यक्रममा प्रमुख अतिथी ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी बिशिस्ट अतिथी बिधालयका प्रधानाध्यापक महेस कुमार रिजाल रहनुभएको थियो । कार्यक्रममा मनहरी बाल सन्जालका अध्यक्ष आशिष् बुढाथोकी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी ५ नम्वर वडा अध्यक्ष दिपेन्द्र अधिकारीले मनहरी गाउँपालिकामा बालबालिकाको क्षेत्रमा लगानी हुनु अत्यावश्यक र गाउँ बाल संजाललाई बिगतका दिनदेखी नै साथ दिएर बाल अधिकारको पक्षमा आवाज उठाउदै आएको बताउनुभयो। " बालमैत्री सहकर्ता आवस्यकताको कुरा पनि मैले उठाएको...
बकैयाकाे भीरकाेटमा नकआउट फुटबल प्रतियाेगिता हुने,प्रथम पुरस्कार नगद ५० हजार

बकैयाकाे भीरकाेटमा नकआउट फुटबल प्रतियाेगिता हुने,प्रथम पुरस्कार नगद ५० हजार

Breaking news 1, खेलकुद, स्थानीय
हेटौंडा ।पूर्वि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय फुटबल प्रतियाेगिता सुरु हुने भएको छ। नेपाली हरुकाे महान पर्व शुभ-विजया दशमीकाे अवसर पारेर भिरकाेट खेलमैदानमा असाेज ८ देखि १५ गते सम्म वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियाेगिता खेलाउन लागिएको खेलकुद बिकास समितिकाे उपाध्यक्ष राजकुमार स्याङ्तानले बताए । प्रतियाेगिताकाे विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद २५ हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियाेगितामा उत्कृष्ट खेलाडीलाई उचितपुरस्कारकाे समेत व्यवस्था गरेकाे आयाेजक खेलकुद बिकास समितिले जनाएको छ। ...
यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
काठमाडौं : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज समुहकाे अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाईनल पुगिसकेकाे नेपाल आज भारतलाई हराउँदै समूह विजेता बन्ने योजनामा रहेको छ भने भारतपनि नेपाललाई हराउदै समूह बिजेता बन्न चाहान्छ तर भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपालसंगै सेमिफाईनल भने पुगिसकेकाे छ । ...
सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्।'सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म भोलि भन्छु,' उनले भने, 'आज साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।' हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे। काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार&nb...
केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।  लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट हात पारे।तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।  लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी र आदिल...
नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
२० भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय  खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ । तर, नेपाल टी-२० लिगको मिति पनि त्यही समयमा पर्ने भएकोले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीहरूको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो । ‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्वन्धमा सहभागट्ठ ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको छ,’ नवौँ राष्ट्रिय खेलकुद प्रचार प्...
केन्या र नेपाल आज भिड्दै

केन्या र नेपाल आज भिड्दै

खेलकुद
केन्या भ्रमणमा रहेको नेपालले आज सोमबार घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ । यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउन चाहेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहेको छ ।नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो । ...