ट्रेन्डिङ

आज मिति २०८१ जेठ ३२ गते शुक्रवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ जेठ ३२ गते शुक्रवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 1, ट्रेन्डिङ, दैनिक राशिफल
मेषप्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।वृषआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।मिथुननयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।कर्कटप्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।सिंहरमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।कन्यासुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।तुलाप्रशंसकहरू बढ...
आज मिति २०८१ बैशाख २७ गते बिहीवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ बैशाख २७ गते बिहीवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 1, ट्रेन्डिङ, दैनिक राशिफल
मेषकाममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।वृषनयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।मिथुनकाममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।कर्कटसाथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।सिंहप्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।कन्यासहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।तुलाबिना प्रतिस्प...
हरिवनका सुत्केरी महिलाहरुले पाए सुत्केरी प्रोत्साहन भत्ता

हरिवनका सुत्केरी महिलाहरुले पाए सुत्केरी प्रोत्साहन भत्ता

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
प्रेमनाथ पौडेल,हरिवन। सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नगरपालिका भित्र संस्थागत रुपमा सुत्केरी भएका आमालाई ४ हजार रुपैयाका दरले नगद भत्ता बितरण गरेको छ । आमाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले नगद भत्ता वितरण गरिएको हो ।बाल तथा मातृ मृत्युु दरलाई कम गराउने र स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास गराउने उदेश्यले सुत्केरी प्रोत्साहन भत्ता बितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संस्थागत रुपमा स्वास्थ्य संस्थामा नै प्रसुति गराउने दुई सन्तान सम्मका आमालाई जनही नगद रु ४ हजारको दरले प्रोत्साहन भत्ता बितरण गरेको कार्यक्रम सो कार्यक्रमको फोकल पर्सन नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले बताएकी छन । नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउदै आएको नगद १ हजार, यातयात खर्च ८ सयका साथै निशुल्क अल्ट्रासाउन्ड भिडियो एक्सरे, एम्बुलेन्स सेवाका साथै अतिरिक्त नगद ४ हज...
प्रचण्ड गौतमका ३ मुक्तक

प्रचण्ड गौतमका ३ मुक्तक

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन
मुक्तक ~१मलाई देखेर उसको अनुहार खुम्चिन सक्छअविश्वासको आगोले जीवन सल्किन सक्छजिन्दगी बर्वाद हुनेगरी कसैलाई झूट नबोल्नूलुकाउँदालुकाउँदै झूट स्वयम् देखिन सक्छ !मुक्तक ~२बलेको आगो खान्छु भन्छ, रीस मार्न चाहँदैननिर्दोषको दोष देख्छ, आफू तल पार्न चाहँदैनविचार गर्दैन गल्ती गरिरहेको हुन्छ सधैंभरिऊ यति झूटो बोल्छ, झूटलाई सुधार्न चाहँदैन ! मुक्तक ~३नजिकिनु र टाढिनुले गर्दा मन खुल्दुल भयोबाङ्गो देख्दादेख्दै पनि सोझो मानेर भूल भयोसधैँ एकप्रकारको घाउ रहिरह्यो यो मनमाकस्तो साँचो वचन व्यर्थमा झूटो कबुल भयो ! - प्रचण्ड गौतमकाठमाडौं ...
कविता : छोरीलाई चिट्ठी – सुनिता बुढाथोकी

कविता : छोरीलाई चिट्ठी – सुनिता बुढाथोकी

Breaking news 2, ट्रेन्डिङ, मनोरञ्जन
प्रिय छोरी ! क्रान्ति भनेकोलयमा हेर्नु, गाउनु र अघि बढ्नु होप्रेमले हात मिलाउनु र मुस्कुराउनु हो ।जीवन र बलिदान सँगै रोज्नु हो ! प्रिय छोरीक्रान्ति नव चेतना होनव संष्लेषण, नव सृजना हो !नव खोज, अनुसन्धान,आविष्कार हो । यो धरालाइ कसैले नव जीवन दिन्छ भने,त्यो आश्चर्य होईन, त्यो क्रान्ति हो ! वस्तु, ब्रह्माण्ड र चेतना जस्तैफैलिरहेको त्यो के हो !?- त्यो क्रान्ति हो । तिम्रो पढ्ने समय छ-पढ्नु, पढ्नु र पढ्नु ! अंक, अक्षर, समय पढ्नु ।गति, मार्ग र दृष्टि पढ्नु !एउटा मान्छे र एउटा विश्व पढ्नु ! नयाँ विश्वको आविष्कार गर्नु ।         - सुनिता बुढाथोकी ...
आज मिति २०८० फागुन ३ गते बिहीवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० फागुन ३ गते बिहीवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 1, ट्रेन्डिङ, दैनिक राशिफल
मेषभेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।वृषब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।मिथुनशैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।कर्कटजागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।सिंहधार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।कन्याधार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन।तुलाअरुले बिश्वास गर्नेछन। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन।वृश्च...
प्रहरीलाई ‘गृहमन्त्री’श्रेष्ठको निर्देशन: कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोस

प्रहरीलाई ‘गृहमन्त्री’श्रेष्ठको निर्देशन: कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोस

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् । उनले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको समेत बताएका हुन्। अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार तयार गर्न सरकार प्रतिवद्ध छ। साथै, कसैको दबाब र प्रभावमा नपरी अपराधीलाई दण्डित गर्ने उदेश्यले अपराध अनुसन्धान गर्न समेत म नेपाल प्रहरीलाई निर्देशन दिन्छु।’ गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धानमा मानव अधिकारको सम्मान गर्न र निर्दोष नागरिकलाई झन्झट नदिनसमेत आग्रह गरे। ‘अपराध अनुसन्धानमा कुनै पनि राजनीतिक प्रभाव र दबाब छैन। त्यस्तो प्रभाव र दबाबबाट मुक्त भएर प्रहरीले ...
आज मिति २०८० पुस २१ गते शनिवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० पुस २१ गते शनिवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 2, ट्रेन्डिङ, दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अछोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। । परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बोप्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, हस्वास्थ्यमा कमजोरी अनुभ...
दिपक पनेरुका ३ मुक्तक

दिपक पनेरुका ३ मुक्तक

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन
मुक्तक(१) खुशी छैन मन तिमी बिना ओंठको मुस्कान अधुरो लाग्छ।      साथ तिमी नहुँदा मेरो किन यो सान मान अधुरो लाग्छ।  न तिमी भन्छौ आफ्नो कथा न मैं सुनाउन सक्छु आफ्नो ब्यथा    तिम्रो अनुपस्थितिमा पिएको मदिरापान अधुरो लाग्छ। (२) हिजो आज कालले पनि मलाई निकै छलेको छ ।    हिजो भन्दा आज झन किन मेरो ज्यान गलेको छ ।    बाहिर हेर्दा कतै देखिदैंन खै कता उड्छ धुँवा    भित्रभित्रै मुटु मेरो खरानी भई जलेको छ। (३) नबोली खै किन हो कुन्नी हात मात्रै मिलाएर गइन्  बुझिनन् मेरो पीडा आफ्नै कहानी सुनाएर गइन्शुभचिन्तक मित्रहरु बारम्बार सोध्छन मलाईतिनी को हुन् जसले तिम्रो जीवन भत्काएर गइन्। दिपक पनेरुसागरनाथ, सर्लाही ...
आज मिति २०८० पुस १ गते, आइतवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० पुस १ गते, आइतवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3, ट्रेन्डिङ, दैनिक राशिफल
मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ,आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे,बोधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको कामले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। रोकिएकाे काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ।मिथुन :का, कि, कु, घ, ङ, छ, के, को,हश्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नय...