हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए
हरिवन : प्रेमनाथ पौडेल । सर्लाहीको हरिवन ४ सासापुर स्वास्थ्यचौकि मा आईतबार सम्पन्न निशुल्क स्वास्थ्य सेवा शिविर मा १८०भन्दा बढि ले स्वास्थ्यपरिक्षण गराएका छन ।हरिवन नगरपालिका स्वास्थ्ययथा सामाजिक बिकाश शाखा ले केहि महिना देखि प्रत्येक महिना को पहिलो शनिवार बिशेषज्ञ डाक्टर बाट नागतिक को लागि निशुल्क स्वास्थ्य सेवा शिबिर संचालन गर्दै आएको छ ।नियमित मासिक निशुल्क स्वास्थ्य सेवा अन्तर्गत बैशाख महिना को पहिलो आईतबार सम्पन्न स्वास्थ्य सेवा सिबिर मा १सय ८८जना ले स्वास्थ्य परिक्षण को लाभ लिनु भएको सासापुर स्वास्थ्य चौकि का इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।निशुल्क स्वास्थ्य सेवा शिबिर मा काठमान्डौ दिर्घायु गुरु हस्पिटल का फिजिसियन बाथ रोग विशेषज्ञ डाक्टर नरेन्द्र प्रसाद मैनालि का साथै सासापुर स्वास्थ्य चौकि मा कार्यरत मेडिकल अधिकृत कृष्णा प्रधानका बाट स्वास्थ्य केकजाच परिक्षण गरिएको...