Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचार

    समाचार

    परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।  मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नु भएको हो । उहाँले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको...

    प्रचण्डले गरे हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन

    काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् । उनले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेका हुन् । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई...

    हराएका सीमास्तम्भ खोजि गर्ने निर्णय गर्दै नेपाल-भारत सिमा अधिकारीहरुकाे बैठक सम्पन्न

    हराएका सीमास्तम्भ खोजि गर्ने निर्णय गर्दै नेपाल-भारत सिमा अधिकारीहरुकाे बैठक सम्पन्न भएको छ । धनुषा-जनकपुरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय गरेको हाे । शनिबार बसेको नेपाल–भारत सीमा अधिकारीहरूको संयुक्त बैठकमा हराइरहेको सीमास्तम्भ खोजी गर्ने,...

    मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने...

    सप्तरीमा करेन्ट लागेर सासु बुहारीसहित तीनको मृत्यु

    सप्तरी । सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने राजगढ गाउँपालिकामा एकजनाको मृत्यु भएको हो । सो घटनामा परेर मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द...

    बर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

    बर्दिबास । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणकाे प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन । जीम क्लब...

    गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

    बुटवल । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका...

    विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव,खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान,राज्य विरुद्धको अपराध समेतको मुद्दा,हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी...

    वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

    काठमाडौं । वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो । गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव...

    किरणको काम र विप्लवको अर्थ नै छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

    काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी दोस्रो शक्ति बन्ने दाबी गरेका छन् । आज सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले काँग्रेसको नेतृत्वसँग पनि आफूले कुरा गर्दा अहिले काँग्रेस पहिलो हुन्छ तर...
    Advertisingspot_img

    Popular posts

    I'm social

    0प्रशंसकजस्तै
    0अनुयायीहरूलाईपालन
    3,435अनुयायीहरूलाईपालन
    0ग्राहकहरुसदस्यता