Tuesday, August 16, 2022
More
    गृहपृष्ठसर्लाही बिशेश

    सर्लाही बिशेश

    एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दीले बुझायो नगरप्रमुखलाई ध्यानाकर्षणपत्र

    लालबन्दी । नेकपा (माओवादी केन्द्र) निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीलाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षक संगठनले स्थानिय...

    केन्द्राध्यक्षहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    सर्लाही । शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको सूचना अनुसार यही मिति २०७९ साउन २८ गते विहान ८ः०० बजेदेखि सञ्चालन हुने निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाकाे सर्लाही परीक्षा केन्द्रका लागि नियुक्त केन्द्राध्यक्षहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ...

    सर्लाही निर्वाचन क्षेत्र नं.२(ख)बाट लोसपाबाट संभाबित उम्मेदवार हुसैन खानको चर्चा

    सर्लाही । मङ्सिर ४ गते मुलुकमा निर्वाचन घोषणासँगै सर्लाही निर्वाचन क्षेत्र नं.२ (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टीका संभाबित उम्मेदवार हुसैन खानको नाम चर्चामा रहेको छ । जिल्ला उपाध्यक्ष खानले आपनो उम्मेदवारी घोषणा गरे देखि नाम चर्चामा रहको छ । निर्वाचन...

    कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा.यादवलाई दिईयो

    सर्लाही । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उप–सभापति डा.सरोज कुमार यादवले पाउनुभएको छ । पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह व्यक्तिगत कामले केही समय जिल्ला बाहिर रहनुहुने भएपछि उप–सभापति यादवले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको हो । सभापति सिंह...

    स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    धिरोज यादव, मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालको आयोजना र जिल्ला समन्वय समिति सर्लाहीको समन्वयमा कार्यक्रम गरिएको हो । प्राकृतिक श्रोत द्वन्द्ध...

    जिल्ला न्यायाधीशहरुकाे विदाईमा कर्मचारी मिलन केन्द्र सर्लाहीले गरे “फेरी भेटौला कार्यक्रम”

    सर्लाही । कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रमका बिच सरूवा हुनु भएका जिल्ला न्यायाधीशहरूलाई "फेरी भेटौला कार्यक्रम" मार्फत विदाई गरेको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा कर्मचारी मिलन केन्द्रद्वारा आयोजित फेरी भेटौला कार्यक्रममा सर्लाही जिल्ला अदालत, मलंगवाबाट सरूवा...

    हरिपूर्वामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला

    हरिपूर्वा । सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स ढंगले हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको छ । हरिपूर्वा नगरपालिका–३, धनकौलका रामसोगारथ रायको छोरा वर्ष १९ का सुशील कुमार यादवको हत्या भएको अवस्थामा शौचालयको खाल्डोमा शव फेला परेको हो ।...

    काँग्रेस नेता रिजालको अर्को महान कार्य, अशक्तलाई दिए एक लाख बढी मूल्य पर्ने स्पाईनिङ्ग मेसिन

    लालबन्दी ।। समाजसेवी एवम् नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी ५ रन्जितपुरका विवेक कर्ण र आशा कर्णलाई एक लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन मेसिन प्रदान गर्नुभएको छ ।कर्ण दाजु बहिनी विगत...

    बरहथवामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बरहथवा । सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो । शुक्रबार बिहान दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क...

    सर्लाहीको पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

    पर्सा । सर्लाहीको पर्सामा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहान ९ बजे पर्सा गाउँपालिका ६ दक्षिणबारी टोलका ४५ बर्षिय सुवोध झा लाई करेन्ट लागेको हो । आफ्नै घरमा रहेको पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट...
    Advertisingspot_img

    Popular posts

    I'm social

    0प्रशंसकजस्तै
    0अनुयायीहरूलाईपालन
    3,435अनुयायीहरूलाईपालन
    0ग्राहकहरुसदस्यता