Monday, October 3, 2022
More

    लामो दुरीका १५० सवारीका चालकको स्वास्थ्य परिक्षण शिविर बागमतीमा सम्पन्न

    बागमती । पूर्व–पश्चिम राजमार्गमा चल्ने लामो दुरीका यात्रु तथा मालवाहक सवारीका चालकहरुको स्वास्थ्य जाँच शिविर सर्लाहीको कर्मैयामा सम्पन्न भएको छ । रात्री वस व्यवासयी यातायात...

    प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सर्लाहीको कालिन्जोरमा हुने

    कालिन्जोर | सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका १२ मा पर्ने कालिन्जोरमा यही असोज...

    आज मिति २०७९ असोज ९ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर...

    सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीको अनशन तोडियो

    काठमाण्डौ | सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ ।  विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले आज बेलुका...
    - Advertisement -

    आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि...

    पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला...

    आज मिति २०७९ असोज ८ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले...

    पौडी खेल्दा बेपत्ता भएका तीनजना बालकको शव भेटियो

    हेटौडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक...
    - Advertisement -

    असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा...

    संविधानको संरक्षकले नै संविधान मिच्ने काम गरे : अध्यक्ष प्रचण्ड

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ ।  शुक्रवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान...

    राष्ट्रपति विरुद्धका रिटमाथिको सुनुवाइ आइतवारलाई सर्यो

    काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आइतवारका लागि सरेको छ ।  अदालतमा दर्ता भएको नागरिकता विधेयक...

    मधेस प्रदेशकै उत्कृष्ट सगुन सहकारीको मुनाफा पौने ५ करोड

    हरिवन । मधेस प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले आज भव्य कार्यक्रमका बीच आफ्नो २३औँ वार्षिकोत्सव...
    - Advertisement -

    राष्ट्रपतिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीविरूझ सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ । राष्ट्रपति भणडारीले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन,...

    आज मिति २०७९ असोज ७ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अमेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ...

    परवानीपुरमा पाँचौ वडाध्यक्षकप फुटबल प्रतियोगीता सुरु

    परवानीपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा फुटवल प्रतियोगीता सुरु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १६ को आयोजना तथा स्थानिय मिरमिरे युवा क्लवको सह–आयोजनामा...

    फूलजोर खोलाले गाडी बगायो, चालकसहित ३ जनाले भागेर ज्यान जोगाए

    लालबन्दी | सर्लाहीको परवानिपुर हुँदै देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको एउटा म्याजिक गाडी मंगलबार दिउँसो फूलजोर खोलामा आएको बाढीले बगाएको छ।​ डिसहोमका कर्मचारी मर्मतको काम गर्दै...
    - Advertisement -

    आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । नेपालको मौसममा ओडिसा र आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम...

    राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

    काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः...

    चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

    रितिक अधिकारी / सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित चुरेभेगमा पर्ने गुईडुङमा सोमबार अपरान्ह चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने चार जना घाइते...

    अखिल क्रान्तिकारीको विद्रोही समूहले गर्‍यो काठमाडौं रेस

     काठमाडौँ | नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) पवन कार्की समूहले संविधान दिवसको अवसरमा 'काठमाडौं रेस-२०७९' को आयोजना गरेको छ। आठौँ संविधान दिवसको अवसरमा...
    - Advertisement -
    Advertisingspot_imgspot_imgspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !