Tuesday, August 16, 2022
More
    गृहपृष्ठफिचरजिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार द्वारा उपेन्द्र यादव सम्मानित

    जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार द्वारा उपेन्द्र यादव सम्मानित

    - Advertisement -

    पर्सा । जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार(अजय सरार्फ) ज्युले पर्सा क्षेत्र न:-१ का निर्वाचित मन्त्री प्रदिप यादवलाई नेपाल सरकारको वातावरण तथा वनमन्त्री बनाउनमा अहम भुमिका निर्वाह गरी सिफारिस गरिदिएकोमा १ के.जी.चान्दीको छाता बनाई उपहारस्वरुप प्रदानगरि सम्मान गरेका गरेका छन्।

    जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव मधेसको रियल हिरो रहेकामा कुनै दुईमत छैन भने दाबी समेत गरेका छन्।पर्सा जिल्लाका नेता तथा कार्यकर्ताहरुमा अध्यक्ष उपेन्द्र यादव प्रती निकै सहानुभूति र उनले पर्साका जनतालाई प्रदिप यादव जस्ता नेतालाई मन्त्री बनाएर सेवाको मौका प्रदान गर्नुभएकोमा उनको त्यो योगदान पर्सावासीले कहिले नबिर्सिने गुण लगाएका छ्न। भने आफ्नो धारणा सभापति अजय सरार्फले व्यक्त गर्नुभएको थियो।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !