कृषि समाचार

धानको मूल्य वृद्धि

धानको मूल्य वृद्धि

Breaking news 1, कृषि समाचार
सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ ।  कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रकाश सञ्जेलका अनुसार कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो । मोटा धानको प्रति क्विन्टल दुई हजार ९६७ रूपैयाँ र मध्यम धानको प्रतिक्विण्टल तीन हजार १२८ रूपैयाँ न्यूनतम् समर्थन मूल्य तोकिएको प्रवक्ता सञ्जेलले जानकारी गराए ।  गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रूपैयाँ वृद्धि भएको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ । किसानले धान भित्र्याउन लागेको बेला सरकारले धानको मूल्य वृद्धि गर्दै समर्थन मूल्य तोकेको हो । सरकारले तोकेको न्यूनतम् मूल्यभन्दा कममा धान खरिद बिक्री गर्न पाइँदैन ...
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

Breaking news 1, कृषि समाचार, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको मिति २०७९ साल असाेज २७ गतेदेखि शुरू भएको ` २४ औं वार्षिक साधारण सभा ´ कार्यक्रम अाइतबार सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न सभामा मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथिमा रहेको थिए । त्यसैगरी , विशेष अतिथिहरुमा एकराज उप्रेती , ब्रह्मकुमार विजयराज सिग्देल , मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै , सभामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हेटौंडाका कृषि अधिकृत अनिल तिवारी , साना किसान कृषि सहकारी संस्था लिमिटेड हांडिखोला , हर्नामाडी , वसामाडीका अध्यक्ष र प्रबन्धकहरु तथा मनहरी गाउँपालिका वडा नम्बर ८ ...
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको  २४ औँ साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

Breaking news 2, कृषि समाचार, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको मिति २०७९ साल असाेज २७ गतेदेखि शुरू भएको ` २४ औं वार्षिक साधारण सभा ´ कार्यक्रम अाइतबार सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न सभामा मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथिमा रहेको थिए । त्यसैगरी , विशेष अतिथिहरुमा एकराज उप्रेती , ब्रह्मकुमार विजयराज सिग्देल , मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै , सभामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हेटौंडाका कृषि अधिकृत अनिल तिवारी , साना किसान कृषि सहकारी संस्था लिमिटेड हांडिखोला , हर्नामाडी , वसामाडीका अध्यक्ष र प्रबन्धकहरु तथा मनहरी गाउँपालिका वडा नम्बर ...
४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

Breaking news 1, कृषि समाचार, ट्रेन्डिङ
निराज रानाभाट , हेटौंडा , मकवानपुर : मकवानपुर जिल्लाकाे हेटौंडास्थित हेटौंडा उप - महानगरपालिका - १३ , पदमपाेखरीका किसान फेञ्चु रुम्बा लामा विगत केही वर्षदेखि नौलो तथा मिठाे फल ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनी दंग देखिएका छन । मकवानपुरको हेटौंडास्थित हेटौंडा उप - महानगरपालिकाकाे आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायका रूपमा रहेको हेर्दै रहर लाग्दो , अर्गानिक तथा मिठो फल ड्रागन फ्रुटकाे परीक्षणसमेत सफल भएको छ । हेटौंडाका मेहनती किसान फेञ्चु रुम्बा लामालाई हेटौंडा उप - महानगरपालिकाले अनुदानको रूपमा १ लाख सहयोग गरेको थियो , तर १ लाखले केही गर्न नपुग्ने भएपछि लामाले थप २ करोड कृषि विकास बैंक लिमिटेड कान्तिराजपथ शाखाबाट ऋण लिई अन्य आफ्नै व्यक्तिगत गरि करिब ४ करोड लगानीमा खेती शुरु गरेका थिए । अहिले फेञ्चु रुम्बा लामाकाे करिब १ बिघा आफ्नै खेतबारीमा ४ हजार बाेट ड्रागन फ्र...

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

Breaking news 2, अर्थ, कृषि समाचार, समाचार
२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ । ट्रकसहित बरामद सामानको बजार मुल्य १ करोड ३८ हजार ५०० रुपैयाँ रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए । सिग्देलका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी फेला परेको थियो । ट्रकका चालक प्युठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँका विनोद थापालाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय ब...
वृद्ध भत्ताको गुन तिर्न महाधिवेशनमा पर्वतबाट चितवन पुगिन् ९० वर्षीया वृद्धा ।

वृद्ध भत्ताको गुन तिर्न महाधिवेशनमा पर्वतबाट चितवन पुगिन् ९० वर्षीया वृद्धा ।

अर्थ, कृषि समाचार, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको चहलपहल बिहानैदेखि सुरु भएको छ। नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित छ। महाधिवेशन स्थलमा अहिले जुलुससहित नेता कार्य कर्ता आउने क्रम सुरु भएको छ। महाधिवेशनमा विभिन्न जिल्लाहरूबाट नेता कार्यकर्ता तथा वृद्धवृद्धाहरू समेत उत्साहका साथ जम्मा भएका छन्। यसैक्रममा नेकपा एमालेले आफूहरूलाई वृद्धभत्ता दिएको र त्यसको गुन तिर्न भन्दै पर्वतबाट ९० वर्षीया तुलसी पौडेल चिसो जाडो केही नभनी महाधिवे शन स्थलमा भेटिइन्। उनले भनिन्,’एमालेले वृद्धभत्ता दिएकोले महाधिवेशनमा आएर पार्टीले लगाएको गुन तिर्न उत्साह र जाँगरसाथ यहाँसम्म आएकी हुँ।’ २०५१ सालमा तत्कालीन मनमोहन अधिकारीको नेकपा एमाले सरकारले ७० वर्ष पुगेका वृद्धवृद्धालाई मासिक १०० का दरले भत्ता दिने व्यवस्थाको सुरुवात गरेको थियो। त्यसपछि एमाले सरकारका पालमा व्यवस्था भए...