ट्रेन्डिङ

प्रचण्ड गौतमका ३ मुक्तक

प्रचण्ड गौतमका ३ मुक्तक

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन
मुक्तक ~१मलाई देखेर उसको अनुहार खुम्चिन सक्छअविश्वासको आगोले जीवन सल्किन सक्छजिन्दगी बर्वाद हुनेगरी कसैलाई झूट नबोल्नूलुकाउँदालुकाउँदै झूट स्वयम् देखिन सक्छ !मुक्तक ~२बलेको आगो खान्छु भन्छ, रीस मार्न चाहँदैननिर्दोषको दोष देख्छ, आफू तल पार्न चाहँदैनविचार गर्दैन गल्ती गरिरहेको हुन्छ सधैंभरिऊ यति झूटो बोल्छ, झूटलाई सुधार्न चाहँदैन ! मुक्तक ~३नजिकिनु र टाढिनुले गर्दा मन खुल्दुल भयोबाङ्गो देख्दादेख्दै पनि सोझो मानेर भूल भयोसधैँ एकप्रकारको घाउ रहिरह्यो यो मनमाकस्तो साँचो वचन व्यर्थमा झूटो कबुल भयो ! - प्रचण्ड गौतमकाठमाडौं ...
कविता : छोरीलाई चिट्ठी – सुनिता बुढाथोकी

कविता : छोरीलाई चिट्ठी – सुनिता बुढाथोकी

Breaking news 2, ट्रेन्डिङ, मनोरञ्जन
प्रिय छोरी ! क्रान्ति भनेकोलयमा हेर्नु, गाउनु र अघि बढ्नु होप्रेमले हात मिलाउनु र मुस्कुराउनु हो ।जीवन र बलिदान सँगै रोज्नु हो ! प्रिय छोरीक्रान्ति नव चेतना होनव संष्लेषण, नव सृजना हो !नव खोज, अनुसन्धान,आविष्कार हो । यो धरालाइ कसैले नव जीवन दिन्छ भने,त्यो आश्चर्य होईन, त्यो क्रान्ति हो ! वस्तु, ब्रह्माण्ड र चेतना जस्तैफैलिरहेको त्यो के हो !?- त्यो क्रान्ति हो । तिम्रो पढ्ने समय छ-पढ्नु, पढ्नु र पढ्नु ! अंक, अक्षर, समय पढ्नु ।गति, मार्ग र दृष्टि पढ्नु !एउटा मान्छे र एउटा विश्व पढ्नु ! नयाँ विश्वको आविष्कार गर्नु ।         - सुनिता बुढाथोकी ...
आज मिति २०८० फागुन ३ गते बिहीवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० फागुन ३ गते बिहीवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 1, ट्रेन्डिङ, दैनिक राशिफल
मेषभेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।वृषब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।मिथुनशैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।कर्कटजागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।सिंहधार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।कन्याधार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन।तुलाअरुले बिश्वास गर्नेछन। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन।वृश्च...
प्रहरीलाई ‘गृहमन्त्री’श्रेष्ठको निर्देशन: कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोस

प्रहरीलाई ‘गृहमन्त्री’श्रेष्ठको निर्देशन: कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोस

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् । उनले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको समेत बताएका हुन्। अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार तयार गर्न सरकार प्रतिवद्ध छ। साथै, कसैको दबाब र प्रभावमा नपरी अपराधीलाई दण्डित गर्ने उदेश्यले अपराध अनुसन्धान गर्न समेत म नेपाल प्रहरीलाई निर्देशन दिन्छु।’ गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धानमा मानव अधिकारको सम्मान गर्न र निर्दोष नागरिकलाई झन्झट नदिनसमेत आग्रह गरे। ‘अपराध अनुसन्धानमा कुनै पनि राजनीतिक प्रभाव र दबाब छैन। त्यस्तो प्रभाव र दबाबबाट मुक्त भएर प्रहरीले ...
आज मिति २०८० पुस २१ गते शनिवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० पुस २१ गते शनिवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 2, ट्रेन्डिङ, दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अछोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। । परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बोप्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, हस्वास्थ्यमा कमजोरी अनुभ...
दिपक पनेरुका ३ मुक्तक

दिपक पनेरुका ३ मुक्तक

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन
मुक्तक(१) खुशी छैन मन तिमी बिना ओंठको मुस्कान अधुरो लाग्छ।      साथ तिमी नहुँदा मेरो किन यो सान मान अधुरो लाग्छ।  न तिमी भन्छौ आफ्नो कथा न मैं सुनाउन सक्छु आफ्नो ब्यथा    तिम्रो अनुपस्थितिमा पिएको मदिरापान अधुरो लाग्छ। (२) हिजो आज कालले पनि मलाई निकै छलेको छ ।    हिजो भन्दा आज झन किन मेरो ज्यान गलेको छ ।    बाहिर हेर्दा कतै देखिदैंन खै कता उड्छ धुँवा    भित्रभित्रै मुटु मेरो खरानी भई जलेको छ। (३) नबोली खै किन हो कुन्नी हात मात्रै मिलाएर गइन्  बुझिनन् मेरो पीडा आफ्नै कहानी सुनाएर गइन्शुभचिन्तक मित्रहरु बारम्बार सोध्छन मलाईतिनी को हुन् जसले तिम्रो जीवन भत्काएर गइन्। दिपक पनेरुसागरनाथ, सर्लाही ...
आज मिति २०८० पुस १ गते, आइतवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० पुस १ गते, आइतवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3, ट्रेन्डिङ, दैनिक राशिफल
मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ,आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे,बोधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको कामले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। रोकिएकाे काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ।मिथुन :का, कि, कु, घ, ङ, छ, के, को,हश्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नय...
लालबन्दीमा खुल्यो मिटर व्याज पिडितका लागि न्याय कार्यालय

लालबन्दीमा खुल्यो मिटर व्याज पिडितका लागि न्याय कार्यालय

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
लालबन्दी । मिटर व्याज पिडित किसानलाई न्याय दिने उदेश्यले सर्लाहीको लालाबन्दीमा मिटर व्याज किसान मजदुर संघर्ष समिति न्याय कार्यालय खुलेको छ । लालबन्दी नगरपालिका ५ स्थित शान्तिटोलमा शनिवार विधिवत न्याय कार्यालयको उद्घाटन गरिएको हो । संघर्ष समितिका संयोजक कारिल धामी चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका नेता उपेन्द्र धामी चौधरीको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको संघर्ष समितिले जानकारी दिएको छ । कार्यालयले अब देखि मिटरव्याज सम्बन्धी उजुरी, निवेदन लिएर प्रहरी र जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने जनाएको छ । उसले लालबन्दीमा कार्यालय खोल्नु अत्यावश्यक भएकोले खोलिएको र अन्य जिल्लामा पनि यस्ता कार्यालय क्रमशः खुल्दै जाने संघर्ष समितिले जनाएको छ । कार्यालयमा कानून व्यवसायी गोविन्द दाहालले कानूनी सेवा दिनु हुनेछ भने पिडितलाई आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया र आवश्यक सहयोग कार्यालय...
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं ।  आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। २०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र पोलिटब्यूरो सदस्य माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि आन्दोलन घोषणा गरिएको हो। विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमला भनेका छन्।  अदालतको उक्त कदमलाई विप्लवले गैरकानुनी, असभ्य एवं अराजक कार्य भन्दै भर्त्सना गरेका छन्। सरकारले प्रतिबन्ध हटाउँदा गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने र बन्दी मुक्त गर्ने उल्लेख रहेको उनले ...

आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

Breaking news 2, ट्रेन्डिङ
सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एकजनाको मृत्यु भएको छ ।आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको उनले बताए । लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो ।घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो । काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ । ...