Saturday, April 18News That Matters

एलाइड युथ सोसाइटीद्वारा गौतम मा. वि.मा विपद् व्यवस्थापन तालिम आयोजना

मिति २०७९/०५/२८ गते संस्था एलाइड युथ सोसाइटीले गौतम माध्यमिक विधालयमा विपद् व्यवस्थापन तालिम को आयोजना गरेको थियो | नेपाल सस्त्र प्रहरी बल 13 नं म गण पर्सा बाट प्रहरी निरीक्षक तिर्थ राज न्योपाने को नेतृत्वमा गौतम माध्यमिक विधालयमका छात्रछात्रा हारुमा विपद् व्यवस्थापन को जनचेतनामूलक कार्यक्रम सु-सम्पन्न गराइएको हो । कार्यक्रमको सभापती यस संस्था का उपध्यक्ष रिशु वर्मा , प्रमुख अतिथि गौतम माध्यमिक विधालयका प्रधानाध्यापक सोनम लामा,पिक्स लेनस बाट अतिथिको रुपमा पाल्नु भएका सौरव अग्रवाल ज्यु, गौतम माध्यमिक विधालयका गुरु एल्विन रेण्जर , संस्थाका तर्फबाट सचिव पियुष अग्रवाल,निवर्तमान अध्यक्ष ओम कुमार झा अवम संस्थाका सदस्य ओमी अग्रवाल, सेजल कर्ण, आचाल यादव,सीजल श्रेष्ठ को उपस्थितमा यो कार्यक्रम सुसम्पन्न भएको विधालय को तर्फ़ बाट कार्यक्रम उद्घोषक सौरज प्रधान ज्यु ले जनाउनु भएको छ ।