काठमाडौं,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।
प्रचण्ड दौरा सुरुवालमा सजिएर शीतलनिवास पुगेका हुन् ।