![](https://i0.wp.com/hamrosarlahi.com/wp-content/uploads/2022/09/china-nepal-spokerman_rV18FfgAQk.jpg?fit=810%2C514&ssl=1)
नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।
![](https://i0.wp.com/hamrosarlahi.com/wp-content/uploads/2022/09/image-2.png?resize=810%2C1458&ssl=1)
![](https://i0.wp.com/hamrosarlahi.com/wp-content/uploads/2022/09/image-3.png?resize=810%2C1458&ssl=1)
![](https://i0.wp.com/hamrosarlahi.com/wp-content/uploads/2022/09/image-4.png?resize=810%2C1458&ssl=1)