Tag: ipo last day to apply

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Breaking news 1, अर्थ, ट्रेन्डिङ
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिनकाठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । लघुवित्तले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। निष्काशन गरिएको कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरमध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोश...