Tag: Ipo Latest Update

सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ

सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ

Breaking news 1, अर्थ, ट्रेन्डिङ
नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) पाउने भएका छन् । सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने नियमावली पास गर्दै सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको आईपीओ पाउने व्यवस्था गरेको हो ।पुँजी बजारसम्बद्ध ३ वटा नियमावली पास गरेर नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालयमार्फत् मन्त्रिपरिषद् पठाएको थियो । जसमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने धितोपत्र बजार संचालन नियमावली, २०७४, स्टक ब्रोकरलाई लाइसेन्स र पुुँजी वृद्धि गर्नेः धितोपत्रव्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) २०६४ को चौथो संसोधन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटाको व्यवस्था गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ पाँचौ संसोधन रहेका छन् ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज ल्याउने गरी धितोपत्र बजार संचालन नियमावली, २०७४, क्या...
रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सप्पन्न भयो

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सप्पन्न भयो

Breaking news 1, अर्थ, ट्रेन्डिङ
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले भदौ २८ गते मंगलबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए। निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामा...
श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने नतिजा ?

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने नतिजा ?

अर्थ, ट्रेन्डिङ
श्रीजनशील लघुवित्तको आइपीओ आज सोमबार बिहान बाँडफाँट हुँदैछ । आइपीओ सनराइज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा बिहान सवा ९ बजे बाँडफाँट गरिनेछ । श्रीजनशीलको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।३६ हजार ८५९ जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यो आइपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपा...
श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

अर्थ, ट्रेन्डिङ
श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक ...
श्रृजनशील लघुवित्तको आइपीओमा १९ लाख बढीले गरे आवेदन, पर्ने सम्भावना कति

श्रृजनशील लघुवित्तको आइपीओमा १९ लाख बढीले गरे आवेदन, पर्ने सम्भावना कति

Breaking news 1, अर्थ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा १९ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबारसम्ममा १९ लाख ५ हजार १८६ जना आवेदनबाट २ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। आइतबारसम्म लघुवित्तको आइपीओमा आवेदन गर्ने अन्तिम दिन हो। बेलुका पाँच बजेसम्मको तथ्याँक हेर्दा कुल आवेदकमध्ये...
खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

Breaking news 1, अर्थ, ट्रेन्डिङ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते देखि निष्काशन गरेको आईपीओ भाेली सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय, कमलपोखरीमा भाेली सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यस मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ...
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Breaking news 1, अर्थ, ट्रेन्डिङ
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिनकाठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । लघुवित्तले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। निष्काशन गरिएको कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरमध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोश...
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

अर्थ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म १३ लाख ४ हजार २ सय ५ जना आवेदनले १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन दिएका छन् भने उक्त संख्या बढ्दो छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । कूल ३ लाख ९३ हजार ७ सय ५० कित्तामध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक...
खप्तड लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

खप्तड लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

अर्थ, ट्रेन्डिङ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गतेदेखि भदाै १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि अलाेटमेन्ट आज (भदाै १७ गते, शुक्रबार) हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज प्रि-अलाेटमेन्ट सम्पन्न गरी आगामी साेमबार बाँडफाँड गरिनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे । अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरक...
२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

अर्थ
बोर्डमा आइपीओ जारी गर्ने लघुवित्त क्षेत्रका २ वटा संस्था अनुमतिको पर्खाइमा छन् । जसमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त हुन् ।बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले मूल्य १०० रुपैयाँ अंकित दरले ९ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै असार ८ गते बोर्ड आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अवेदन दिएको छ । संस्थाले सेयर निष्काशनको अनुमति प्राप्त गरेपछि २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । संस्थाको निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । संस्थाले गत वर्ष चैत्र २१ गते सेयर नि...