केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य
तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो।
केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।
लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट हात पारे।तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।
लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
बलिङमा नेपालका सोमपाल कामी र आदिल ...








