Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

Breaking news 2, ट्रेन्डिङ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।हेर्नुहोस् आयल निगमको सूचना...
आज मिति २०८० मंसिर १५ गते शुक्रवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० मंसिर १५ गते शुक्रवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3, ट्रेन्डिङ, दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अबिहानकाे समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। आँटेकाे काम राेकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोअध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ। अधुराे काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हबिहानकाे समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर...
आज मिति २०८० मंसिर १४ गते बिहिवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० मंसिर १४ गते बिहिवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अअग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, हरमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ ग...
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले , सुमना बनिन सहमहामन्त्री

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले , सुमना बनिन सहमहामन्त्री

Breaking news 2, राजनीति, समाचार
महोत्तरी । रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् । पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गाैतम, नन्दन यादव, पुकार बम र कामिनी चाैधरी छन् ।पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ स‌ंगठनात्मक ढाँचा अनुसार पार्टी सन्चालन गर्ने निर्ण...
गजल :परशुराम घिमिरे `निदान´

गजल :परशुराम घिमिरे `निदान´

Breaking news 3, ट्रेन्डिङ, मनोरञ्जन
म तिम्रो सहरमा छु आइरहेकोम प्रेमिल सफरमा छु धाइरहेको जगाइरहेछन्  उनै सम्झनालेछ उनकै लहरले   सताइरहेको अनौठो जवानी र मुस्कानभित्रम यिनकै रहरमा छु  छाइरहेको हराए र खोज्दै बिहानी सुनौलोनसाको जहर नै  छु पाइरहेको बनायौ तिमीले न जाग्ने न उठ्नेछु मृत्यु प्रहरमा  समाइरहेको - परशुराम घिमिरे "निदान"      मकवानपुर ...
‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन् । उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज/अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।’ प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दि...
समाजसेवी श्रेष्ठले वितरण गरे ; १६० स्कुल ब्याग

समाजसेवी श्रेष्ठले वितरण गरे ; १६० स्कुल ब्याग

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
हरिवन । सर्लाहीको हरिवन नगरपालिका-७, घुर्कौली पर्ताटोल स्थित जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई मंगलवार स्कुल ब्याग वितरण गरिएको छ । स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानले विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई ब्याग वितरण गरिएको हाे । त्यहाँ  १६० जना विद्यार्थी अध्ययनरत छन् । प्रतिष्ठानका प्रमुख  श्याम श्रेष्ठ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), वडाध्यक्ष निरध्वज कार्की, वडाध्यक्षका प्रत्यासी अशोक थापा, विद्यालयकी प्रधानाध्यापक गोमा थापालगायत भएर विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरेका हुन । समाजसेवी श्याम श्रेष्ठले छाेरी स्वोर्णिका श्रेष्ठकाे स्मृतिमा प्रतिष्ठान स्थापना गरेका हुन । उनले प्रतिष्ठा  मार्फत हरेक वर्ष विद्यालयका बालबालिकालाई  स्कुल ब्याग वितरण गर्दै आइरहेको छ ।...
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

Breaking news 2, ट्रेन्डिङ, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ। कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ । उनले भने, “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । महासमिति बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।” कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज यूएई जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज यूएई जाँदै

Breaking news 2, ट्रेन्डिङ
काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुन लागेको हो । प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि सहभागी हुनेछिन् । प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय ...
आज मिति २०८० मंसिर १३ गते बुधबारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० मंसिर १३ गते बुधबारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3, ट्रेन्डिङ, दैनिक राशिफल
मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ। वृष : पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मिथुन : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । कर्कट :  घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। सिंह :  मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ। कन्या : दाम्पत्य जीबनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। व्यापार व्यवस...