Monday, April 20News That Matters

ट्रेन्डिङ

आज मिति २०८० कात्तिक २३ गते, बिहीवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० कात्तिक २३ गते, बिहीवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 2, ट्रेन्डिङ, दैनिक राशिफल
मेष काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । वृष आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ । मिथुन आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । कर्कट स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । सिंह श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । कन्या सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ । तुला समाजमा मानसम्मान र प्...
आज मिति २०८० कात्तिक २२ गते, बुधवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० कात्तिक २२ गते, बुधवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 2, ट्रेन्डिङ, दैनिक राशिफल
मेष स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । वृष श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । मिथुन सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ । कर्कट समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । सिंह साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ । कन्या पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन । तुला काममा विभिन्न अवस...
दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं ।  सरकारले काम सन्तोषजनक नभएका दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन । सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरुको विवरण यस्तो छ–...
सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
सर्लाही। सर्लाही जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा आफूहरु निकै मारमा परेको किसान रामवली महतोले बताए । उनका अनुसार सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल छ सय १० निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले पाँच सय ४० र सरकारले ७० गरी किसानलाई छ सय १० भुक्तानी गर्ने सहमति भए पनि हालसम्म पनि सरकारले दिने भनिएको अनुदानबापतको रकम प्रतिक्विन्टल ७० नपाइए...
माओवादी केन्द्रको आईसीटी फोरम गठन

माओवादी केन्द्रको आईसीटी फोरम गठन

ट्रेन्डिङ, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आईसीटी फोरम गठन गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिस डाँडामा रिमोटमार्फत आईसीटी फोरमको उद्घाटन गरेका हुन् । अध्यक्ष प्रचण्डले पछिल्लो समय त्याग र सर्मपणभन्दा पनि हल्लाको भरमा संगठन बनाउने संस्कृति देखिएको भन्दै त्यसलाई चिर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न आईसीटी फोरम गठन गरिएको बताए । ‘अहिलेको यूग सूचना प्रविधिको युगको रुपमा स्थापित भएको छ । यसको महत्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ’, उनले भने, ‘त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ ।...
मोरङको बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

मोरङको बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

Breaking news 2, ट्रेन्डिङ, समाचार
मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्न...
झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

Breaking news 1, ट्रेन्डिङ, समाचार
झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिले झापाका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ। कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका हुन्। झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए। तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ। बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको छ। प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ। आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा ...
जातिय भेदभाव तथा छुवाछुत नियन्त्रण अनुगमन अन्तरक्रिया कार्यक्रम सम्पन्न

जातिय भेदभाव तथा छुवाछुत नियन्त्रण अनुगमन अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
प्रेमनाथ पौडेल , हरिवन । जातिय भेदभाव तथा छुवाछुत अन्त्य गरौ ,समता मुलक समाज को निर्माण गरौ  भन्ने मुल नाराका साथ सर्लाही को हरिवन मा एकदिने जातिय छुवाछुत नियन्त्रण तथा अनुगमन तथा समिति गठन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामरी उत्थान सेवा समाज संस्था लालबन्दी २ र स्टोरि युवा  क्लब हरिवन को आयोजना मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम का बक्ता हरुले मानिश हरु चन्द्रमा पुगि सकेका अबस्था मा अझै पनि हिन्दुधर्म बिच जातिय बिभेद को कुरा ले गर्दा दलित हरु पछाडि पारेको आरोप लगाएका छन । समाजमा र राष्ट्र ले जति सुकै नितिगत रुपमा जातिय छुवाछुतको अन्त भएको घोषणा गरे पनि  समाजमा छुवाछुत र दलित प्रति गरिने बिभेद र  त्यसको अन्तको लागि ब्यबहारीक रुपमा कार्यान्वयन नभएसम्म छुवाछुतको जगरहि रहने धारणा ब्यक्त गरेका थिए ।समाजबाट  जातिय छुवाछुतको अन्त...
एकीकृत समाजवादीको बैठक सुरु

एकीकृत समाजवादीको बैठक सुरु

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बसेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू-राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरेका छन् । उक्त प्रतिवेदनमा पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरेका छन् । मुलुकमा पुँजीवादी क्रान्तिको अन्त्य गर्न जनताक...
प्रधानमन्त्रीले अस्पतालमै पुगेर दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

प्रधानमन्त्रीले अस्पतालमै पुगेर दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

Breaking news 2, ट्रेन्डिङ
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई अस्पतालमै पुगेर श्रद्धाञ्जली दिएका छन्।   मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो। प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत,  कानुनमन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा लगायतले वीर अस्पतालमै पुगेर राईलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्। राईको अन्त्येष्टि भोजपुरस्थित उनकै गाउँमा गरिने भएको छ। राईको इच्छाअनुसार दाहसंस्कारका लागि उनको पार्थिव शरीर उनकै घर रहेको भोजपुरको ओख्रे लान लागिएको हो। ...