Sunday, April 19News That Matters

मनोरञ्जन

राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

Breaking news 3, मनोरञ्जन
निराज रानाभाट , काठमाडौं । चर्चित गायक बादल थापा र चर्चित गायिका अनु चौधरीको स्वर रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ। उक्त गीतमा लेखराज गिरीको शब्द तथा संगीत रहेको छ। भिडियोमा सागर खनाल र सरस्वती खत्रीकाे अभिनय रहेको छ। राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ। उक्त भिडियोमा निर्मला खत्री र दीप सि.के. सहायक निर्देशनकाे रूपमा रहेका छन् । यस म्युजिक भिडियोकाे छायांकन / फोटो निर्देशकमा मन कृष्ण महर्जन रहेका छन, भने बन्दी प्रसादको सम्पादन रहेको छ, भने राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ। यस्तै, गीतकाे । मारुनी डिजिटल रेकर्डिङग् स्टुडियो प्रा.लि. मा रेकर्ड भएको गीतमा सुमन राना र खुमन राना रेकडिष्ट रहेका छन् , भने मिक्स / मास्टरिङ्मामा कुमार राना रहेका छन । त्यसैगरी, उक्त गीतमा सन्दीप कार्कीले एरेञ्ज गरेका...
सविन कुमार तोलाङगीको ‘ बधाई मुरी मुरी २ ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

सविन कुमार तोलाङगीको ‘ बधाई मुरी मुरी २ ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

Breaking news 3, मनोरञ्जन
निराज रानाभाट, काठमाडौं : गायक राजन श्रेष्ठको आवाज रहेको नेपाली आधुनिक गीत ‘ बधाई मुरी मुरी २’ को म्युजिक भिडियाे सार्वजनिक भएको छ । सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली साङ्केतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की, योगराज पाण्डे, पार्वती गिरी र अन्जिल जंग कुवँर क्षेत्रीको अभिनय रहेको छ, साथै बाल कलाकार सक्षम सिंह ठकुरीकाे समेतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्माण यस् बहादुर गुरुङ र कमल प्रसाद शर्माले गरेका छन् ।   अलाङ्कार रेकर्डिङग् स्टुडियोमा रेकर्ड भएको गीतमा चन्द्र जप्रेलको शब्द रहेको छ, भने ज्ञानेन्द्र गिरीको संगीत तथा एरेन्ज रहेको छ । जसमा रन्जन राई रेकडिष्ट / मिक्स रहेका छन, बिसाल निरौला मास्टरिङ्मा रहेका छन । मेकपमा सीता मगर र सन्तोषी आचार्य रहेका छन् । काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन रहेको म्युजिक भिडियोमा राजेश घिमिरे...
‘ बधाई मुरी मुरी ’ को म्युजिक भिडियो ( भिडियो सहित )

‘ बधाई मुरी मुरी ’ को म्युजिक भिडियो ( भिडियो सहित )

मनोरञ्जन
निराज रानाभाट ,काठमाडौं । गायिका प्रतिमा के.सी. को आवाज रहेको नेपाली आधुनिक गीत ‘ बधाई मुरी मुरी ’ को म्युजिक भिडियाे अाज सार्वजनिक भएको छ । सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली साङ्केतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की, योगराज पाण्डे, पार्वती गिरी र अनिल बि.सि. को अभिनय रहेको छ । म्युजिक भिडियोको निर्माण कमल प्रसाद शर्मा र यस् बहादुर गुरुङले गरेका छन् । https://youtu.be/DmEfNaYPHMU अलाङ्कार रेकर्डिङग् स्टुडियो,अनामनगर, काठमाडौंमा रेकर्ड भएको गीतमा चन्द्र जप्रेलको शब्द तथा संगीत रहेको छ, भने ग्यानेन्द्र गिरीको एरेन्ज रहेको छ । जसमा रन्जन राई रेकडिष्ट रहेका छन । मेकपमा सन्तोषी आचार्य र सीता मगर रहेका छन् । राजधानी काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन रहेको म्युजिक भिडियोमा राजेश घिमिरेले छायांकन गरेका छन । गीतको कोरियोग्राफी यम गुरुङले गरेका छन,...
गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा

गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा

मनोरञ्जन
काठमाडौं । लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा ल्याएका हुन् । उमंग म्यूजिक प्रा.लि.को अडियो तथा भिडियो रहेको गीतमा गायक पौडेलको र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।गीतमा सप्तऋषी म्यूजिकका सञ्चालक तथा संगीतकार ऋषी खड्काले संगीत भरेका छन् । शिव पौडेलको शब्द रहेको `बरु म त रुँदै रुँदै जिउँला´ बोलको गीतमा कमल सौरागको एरेन्ज रहेको छ । मारुनी डिजिटल रेकर्डिङ स्टूडियोमा रेकर्ड भएको गीतको रेकर्डिङ गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेकोे निर्माता टोलीले जनाएको छ ।गीतको अडियो सम्पादन भने कुमार रानाले गरेको उत्पादक कम्पनी उमंग म्यूजिकले जनाएको छ । यस्तै, भिडियो तर्फ कपिल लामाद्वारा निर्देशित गीत गीतमा पुरुशोत्तम पौडेल, सृष्ट...
रामप्रसाद  राई ` गुरुङ ´ काे  शब्द  रहेको  ` आमा ´ गीत  सार्वजनिक ( भिडियोसहित )

रामप्रसाद  राई ` गुरुङ ´ काे  शब्द  रहेको  ` आमा ´ गीत  सार्वजनिक ( भिडियोसहित )

मनोरञ्जन
निराज रानाभाट , काठमाडौं : गायक मन्दिप राइकाे आवाज रहेको ` आमा ´ गीत सार्वजनिक भएको छ । उक्त गीतमा रामप्रसाद राई ` गुरुङ ´ काे शब्द रहेको छ , भने तोरेम्पा ह्याङ राईकाे संगीत रहेको छ । त्यसैगरी , उक्त गीतको निर्देशन गोपी कृष्ण राईले गरेका छन , भने मोहन सुनवारले सम्पादन गरेका छन । त्यस्तै , उक्त गीतमा राजु कार्कीको एरेन्ज , मिक्स / Mastering रहेको छ । गीतको छायांकन भने सोनम प्रविन प्याराजुलीले गरेका छन । उक्त गीत पुस १७ गते , आइतबार गोपी कृष्ण राई युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । https://youtu.be/ylhHYJOEgjk...
सन्तोष पन्तकोको ` चिसो सिरानी ´ सार्वजनिक ( भिडियो सहित )

सन्तोष पन्तकोको ` चिसो सिरानी ´ सार्वजनिक ( भिडियो सहित )

ट्रेन्डिङ, मनोरञ्जन
निराज रानाभाट , चितवन : सन्तोष पन्तको शब्द रहेको ` चिसो सिरानी ´ पुस १५ गते , शुक्रबार ( अाज ) सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक विक्रम परियार र चर्चित गायिका सुनिता बुढा क्षेत्रीकाे स्वर रहेको छ । उक्त गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ । त्यस्तै , उक्त गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण Chaisir काे सिनेमाटोग्राफर रहेको छ । त्यसैगरी , उक्त गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स तथा मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत शुक्रबार ( अाज ) सन्तोष पन्त युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा मिडिया पार्टनरकाे रूपमा हाम्रो सर्लाही लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन । https://youtu.be/...
सन्तोष पन्तकोको ` चिसो सिरानी ´ आउदै

सन्तोष पन्तकोको ` चिसो सिरानी ´ आउदै

मनोरञ्जन
निराज रानाभाट , भरतपुर चितवन : चितवन जिल्लाको भरतपुर निवासी सन्तोष पन्तको शब्द रहेको ` चिसो सिरानी ´ छिट्टै सार्वजनिक हुने भएको छ । उक्त गीतमा चर्चित गायक विक्रम परियार र चर्चित सुनिता बुढाकाे आवाज रहेको छ । गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ । त्यस्तै , उक्त गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण Chaisir काे सिनेमाटोग्राफर रहेको छ । त्यसैगरी , उक्त गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स / मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत छिट्टै सन्तोष पन्त युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भएको छ ।...
अग्नि पराजुली र अस्मिता अधिकारी स्वरमा रहेको ” -र्याट्ट -र्याट्ट “ सार्वजनिक ( भिडियो सहित )

अग्नि पराजुली र अस्मिता अधिकारी स्वरमा रहेको ” -र्याट्ट -र्याट्ट “ सार्वजनिक ( भिडियो सहित )

Breaking news 3, मनोरञ्जन
निराज रानाभाट , काठमाडौं : चर्चित गायक अग्नि पराजुली र चर्चित गायिका अस्मिता अधिकारीको स्वरकाे ” -र्याट्ट -र्याट्ट “ गीतकाे भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा सरोज राना प्रजार र आभा थापाकाे अभिनय रहेको छ , साथै बिग डान्स कम्पनीकाे बाल कलाकारहरुको पनि अभिनय रहेको छ । विगत १० वर्षदेखि म्युजिक भिडियो निर्देशक गर्दै अाएका सुरेन्द्र बसेलकाे गीतमा रमाइलो प्रस्तुति देख्न सकिन्छ । अग्नि पराजुलीको शब्द तथा संगीत रहेको छ । त्यसैगरी , दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा वीर बहादुर थारूको सम्पादन रहेको छ । गीतमा विश्व अधिकारीकाे एरेन्ज रहेको छ भने रेकर्डिष्ट / मिक्सङ तथा मास्टरिङ्ग अाकाशको रहेको छ । उक्त गीतमा देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ , भने सुरेन्द्र बसेलकाे निर्देशन रहेको छ । गीतको छायांकन भने राजधानी काठमाडौंको चाेभार लगायतको स्थानमा गरिएको छ । उक्त गीत पुस ०८ गते ,...
कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक ( भिडियो सहित )

कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक ( भिडियो सहित )

मनोरञ्जन
निराज रानाभाट , काठमाडौं : चर्चित लाेक तथा दोहोरी गायक कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक भएको छ । ` चाेखाे माया ´ काे गीतमा चर्चित लाेक तथा दोहोरी गायक कृष्ण रानाभाट , चर्चित गायिका देवी घर्ती मगर र गायक घनश्याम पहरीकाे आवाज रहेको छ । गीतमा सहदेव खड्काकाे शब्द रहेको छ , भने चर्चित माेडल तथा कलाकार आशा खड्का र अमृतको अभिनय रहेको छ । उक्त गीतको निर्देशन शिवन पोख्रेलले गरेका हुन , भने छायांकन सागर गौतमले गरेका छन । गीतको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन । गीतको उत्पादक तथा वितरकमा सहयात्रा डिजिटल प्रा.लि. रहेको छ , भने दृश्य निर्माणमा साहारा फिल्मस् एण्ड इन्टरटेनमेन्ट रहेको छ । उक्त गीत मंसिर २० गते , मंगलबार ` कल्पना पोख्रेल अफिसियल ´ युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/R4EPqXmqbHU...
राम्जि रानाभाटकाे शब्द एवम् संगीत रहेको ` मान्छे बनौला ´ गीतकाे भिडियो सार्वजनिक ( भिडियोसहित )

राम्जि रानाभाटकाे शब्द एवम् संगीत रहेको ` मान्छे बनौला ´ गीतकाे भिडियो सार्वजनिक ( भिडियोसहित )

मनोरञ्जन
निराज रानाभाट , काठमाडौं : राम्जि रानाभाटकाे शब्द / संगीत रहेको ` मान्छे बनौला ´ गीत सार्वजनिक भएको छ । ` मान्छे बनौला ´ काे गीतमा चर्चित बाल गायक तथा कलाकार सुप्रिम मल्ल ठकुरीकाे आवाज रहेको छ । गीतमा राम्जि रानाभाटकाे शब्द तथा संगीत रहेको छ , भने विवेक रानाभाट , सिर्जना आचार्य , प्रकाश तिमिल्सिना , शाेभा थापा , विवेक रानाभाट २ , कल्पना ढुंगाना , अरुण पौडेल , मिरा तिमिल्सिना , राम्जि रानाभाट र प्रियान्सु आचार्यको अभिनय रहेको छ । उक्त गीतमा झलक संगीतम् काे एरेन्ज / मिक्सिङ्ग रहेको छ , भने मिरा तिमिल्सिना निर्मातामा रहेकी छिन् । गीत आलाप स्टुडियोमा रेकर्ड गरिएको हो , भने रेकर्डमा रेम सुनार रहेको छन । त्यस्तै , गीतको निर्देशन सबिन कुमार ताेलाङ्गीले गरेका हुन , भने सह - निर्देशनमा बिकल क्षेत्री रहेका थिए । गीतमा नृत्य निर्देशन रबि सुनार र यम गुरुङले गरेका हुन् । त्यसैगरी , गीतको छा...