Saturday, April 18News That Matters

सर्लाही बिशेष

आज मिति २०७९ असोज १६ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १६ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। योजना अधुरै रहने सम्भावना छ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आकर्षक पहिरन र तारिफयाेग्य कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। कामको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह स्वास्थ्यसम्बन्धी चिन्ता...
पाँचौ वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १६ परवानीपुरले जित्यो

पाँचौ वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १६ परवानीपुरले जित्यो

सर्लाही बिशेष
परवानीपुर । सर्लाहीको लालबन्दी नगरपालिका १६ को वडा कार्यालयले आयोजना गरेको पाँचौ वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १६ ले जितेको छ । आज दिउँसो भएको खेलमा वडा नम्बर ६ लाई २ गोल गर्दै १६ ले उपाधि जितेको हो । वडा नम्बर ६ ले उप–विजेतामा चित्त बुझाएको छ । सेमिफाइनलको खेलमा वडा नम्बर ३ लाई हराउँदै १६ नम्बर वडा फाईनलमा पुगेको थियो भने वडा नम्बर ४ लाई हराउँदै वडा नम्बर ६ फाईनलमा पुगेको थियो । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले बिभिन्न वडा प्रतिनिधि, खेलप्रेमी, खेलकुदसँग सम्बन्धित ब्यक्तित्वहरु र स्थानीयको बाक्लो उपस्तिथिका बिच यहि असोज ५ गते उद्घाटन गर्नुभएको प्रतियोगिताका बिजेता वडा नम्बर १६ ले ७० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–बिजेताले ३५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वडाकपको पाँचौ संस्करण संचालनका ...
आज मिति २०७९ असोज १५ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १५ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  मेष राशिको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ । नयाँ कामको थालनी समेत हुनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक लाभ हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । आजको दिन चन्द्रमाको साथ रहेको छ । त्यसैले सूर्यनारायणको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज शुरुवात गरेको काम समयमा सकिनेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्ज...
आज मिति २०७९ असोज १४ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १४ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोबाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफल्ता वा असफलता मिल्ने समय छ । रुपैया पैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हअनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य वादबिवाद पनि होला । झै झगडाको सम...
आज मिति २०७९ असोज १२ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १२ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोछिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हप्रक्रिया नमिल्नाले काम दोहो...
नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज हुँदै

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज हुँदै

सर्लाही बिशेष
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।...
आज मिति २०७९ असोज १० गते सोमबारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १० गते सोमबारको, हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मनमुटाव सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलीले आफैलाई घाटा लाग्न सक्छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोराम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्‍नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवश्यकताहरुलाई पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागी दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपाइँ आफ्नै पो...
लामो दुरीका १५० सवारीका चालकको स्वास्थ्य परिक्षण शिविर बागमतीमा सम्पन्न

लामो दुरीका १५० सवारीका चालकको स्वास्थ्य परिक्षण शिविर बागमतीमा सम्पन्न

सर्लाही बिशेष
बागमती । पूर्व–पश्चिम राजमार्गमा चल्ने लामो दुरीका यात्रु तथा मालवाहक सवारीका चालकहरुको स्वास्थ्य जाँच शिविर सर्लाहीको कर्मैयामा सम्पन्न भएको छ । रात्री वस व्यवासयी यातायात प्रालि मधेश प्रदेशको संयोजन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा पूर्व–पश्चिम राजमार्गमा गुड्ने १५० लामो दुरीका यात्रु तथा मालबाहक सवारीका चालकहरुको स्वास्थ्य जाँच गरिएको हो । दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले सवारी चालक र परिचालकको आँखा र ब्लड प्रेसर, सुगर लगायतका रोगको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो । उहाँका अनुसार चालकहरुको आँखाको जाँच आँखा रोग विशेषज्ञ रमेश प्रसाद भट्टराईले गर्नुभएको थियो भने सुगर, प्रेसर लगायत अन्य रोगको जाँच जनरल फिजिसियन हर्ष नारायण झाले गर्नुभएको थियो । स्वास्थ्य परिक्षण शिविरको संयोजन गरे...
प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सर्लाहीको कालिन्जोरमा हुने

प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सर्लाहीको कालिन्जोरमा हुने

सर्लाही बिशेष
कालिन्जोर | सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका १२ मा पर्ने कालिन्जोरमा यही असोज १३ गतेदेखि १६ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो। आयोजक कालिन्जोर युवा समूहले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ। प्रतियोगितामा आयोजकसहित मधेश प्रदेशका आठै जिल्लाका टिम सहभागी हुने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ। वडा कार्यालयकै मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख १ हजार, उप विजेताले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष सुवास खड्काले बताए। गाउँमा रहेको मधेश प्रदेशकै अग्लो स्थानमा पर्ने पर्यटकीय स्थल राजारानी थुम्को, तुरतुरे ...
आज मिति २०७९ असोज ९ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज ९ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । माया प्...