Monday, April 20News That Matters

Breaking news 1

पिपुल्स हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

पिपुल्स हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Breaking news 1, अर्थ, ट्रेन्डिङ
पिपुल्स हाइड्रोपावर लिमिटेडले आज (भदौ ३१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज ३० गतेसम्...
भीमफेदीको राष्ट्रिय मा.वि.मा अनेरास्ववियु गठन

भीमफेदीको राष्ट्रिय मा.वि.मा अनेरास्ववियु गठन

Breaking news 1, राजनीति, स्थानीय
मकवानपुर जिल्लको भीमफेदी गाउँपालिका स्थित श्री राष्ट्रिय माध्यमीक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु गठन भएको छ । आज बिहीबार अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको एक कमिटी पाँच काम अभियान अन्तर्गत भीमफेदी कमिटीले कमिटी गठन गरेको हो । उक्त मा.कि. कमिटीको अध्यक्षमा मनुशा शेर्पा चयन भएको छ भने कमिटीको उपाध्यक्षमा मिलन घलान, सचिवमा सुहाना नेगी, सह सचिवमा संचाली रुम्वा, अनिष घलान र मनिता वाईबा तथा कोषाध्यक्षमा रेजिना वाईबा चयन भएको छ । शेर्पा अध्यक्ष भएको कमिटी २९ जनाको गठन गरिएको अखिल भीमफेदीकी सचिव अल्सा वाईबाले बताईन् । कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला सदस्य राजिव परिया, भीमफेदी गाउँपालिका अध्यक्ष सुनीसा पाख्रीन तथा सचिव अल्सा वाईबाको उपस्थिती रहेको थियो ।...
बकैयाका युवाहरु काङ्ग्रेस परित्याग गरि राप्रपा नेपालमा प्रवेश

बकैयाका युवाहरु काङ्ग्रेस परित्याग गरि राप्रपा नेपालमा प्रवेश

Breaking news 1, समाचार, स्थानीय
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर -१ बाट आगामी चुनाबमा उठ्ने भएपछी पार्टीले आक्रामक संगठन सुदृढीकरण अभियान शुरु गरेको छ । यस क्रममा आज बकैया गाउँ पालिकाबाट एक युबाहरुको समूह राप्रपा नेपाल प्रवेश गरेका छन् । विशाल कठायत र सिसम माझिको नेतृत्वमा रहेका युबाहरु १५ जना आज राप्रपा नेपाल प्रवेश गरेका हुन् । उनिहरुलाई पार्टीका नेताहरु गणेश थापा, राजाराम बर्तौला, गुरु सापकोटा, प्रेमलाल श्रेष्ठ ,राजाराम अर्याल ,दामोदर वाग्ने, अर्जुन ढुंगाना ,भृगु कार्की लगायतले स्वागत गरेका थिए । विशाल कठायत, सिसम माझी, निसा माझी, मुकेश साह,दिनेश लामा, जीवन माझी, बिकास वाईवा, जयराम माझी, सम्राट माझी, रोसन बानियाँ लगायत प्रवेश गरेको राप्रपा नेपालका हेटौंडा नगर अध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै गणेश थापा र राजाराम बर्तौलाले राप्रपा नेपाल सुस्ताएको हो, हराएको होइन भन्दै अब त्...
सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ

सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ

Breaking news 1, अर्थ, ट्रेन्डिङ
नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) पाउने भएका छन् । सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने नियमावली पास गर्दै सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको आईपीओ पाउने व्यवस्था गरेको हो ।पुँजी बजारसम्बद्ध ३ वटा नियमावली पास गरेर नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालयमार्फत् मन्त्रिपरिषद् पठाएको थियो । जसमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने धितोपत्र बजार संचालन नियमावली, २०७४, स्टक ब्रोकरलाई लाइसेन्स र पुुँजी वृद्धि गर्नेः धितोपत्रव्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) २०६४ को चौथो संसोधन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटाको व्यवस्था गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ पाँचौ संसोधन रहेका छन् ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज ल्याउने गरी धितोपत्र बजार संचालन नियमावली, २०७४, क्याब...
राप्रपा नेपाल बिद्यार्थी संगठन मकवानपुरकाे अध्यक्षमा कबिराम पाेखरेल चयन

राप्रपा नेपाल बिद्यार्थी संगठन मकवानपुरकाे अध्यक्षमा कबिराम पाेखरेल चयन

Breaking news 1, समाचार, स्थानीय
हेटौंडा । राप्रपा नेपाल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल मकवानपुरको अध्यक्षमा कबिराम पोखरेल चयन भएका छन् । पोखरेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिका उपाध्यक्षहरुमा सन्जिब चौलागाईं , सरिता चौलागाईं , सचिबमा नबराज अधिकारी , कोषाध्यक्ष आर्जन खतिवडा , सदस्यहरुमा शड्ढर पाण्डे , राम बिश्वकर्मा, सुजन ढकाल, बुद्ध लामा , बिज्ञान भुजेल, रोशन दङ्गाल, अमिर चौलागाईं , आयुष दुलाल, शुभाष राई, सन्तोष बिक, पुरुषोत्तम सापकोटा ,सन्जिता फुयाँल,अन्मिता लुईटेल लगायत रहेका छन् । बधाई शुभकामना दिदै राप्रपा नेपालका नेता गणेश थापाले विद्यार्थी संगठनमा आबद्ध बिपन्न र जेहन्दार विद्यार्थीहरुलाई संगठन मार्फत बार्षिक रुपमा एक लाख बीस हजार रकम छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी निर्बाचनमा राप्रपा नेपाललाई स्थापित गर्न युबा ...
पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

Breaking news 1, ट्रेन्डिङ, समाचार
वीरगंज - पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए । भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका बिज्ञ सदस्य हिमाल चन्द गौतम सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक...
भक्तपुरमा चिनियाँ नेता ली

भक्तपुरमा चिनियाँ नेता ली

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर भ्रमण गरेका छन् ।आज (बुधबार) बिहान भक्तपुर दरबार स्क्वायर पुगेका उनले अवलोकनमा एक घण्टा बिताए । उनले भक्तपुरका ऐतिहासिक सम्पदाका बारेमा जानकारी लिँदै अवलोकन गरेका थिए । उनले भक्तपुरमा मनाइने जात्राको तस्वीर अभिरुची पूर्वक हेर्दै त्यसबारे चासो राखेका थिए ।...
रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सप्पन्न भयो

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सप्पन्न भयो

Breaking news 1, अर्थ, ट्रेन्डिङ
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले भदौ २८ गते मंगलबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए। निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान...
चिनियाँ जनकंग्रेस लीले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने

चिनियाँ जनकंग्रेस लीले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौँ । राष्ट्रपति विद्यादेराष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएका छन् । राष्ट्रपति भण्डारीसँग उनले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्न कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गर्नेछ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिएँ । भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिएँ । अध्यक्ष ली भ्रमणको दोस्...
आर्यन सिग्देल र भारतीय अभिनेत्री सुफियालाई लिएर ‘सायरा’ बन्ने, हिन्दीमा पनि डब हुने

आर्यन सिग्देल र भारतीय अभिनेत्री सुफियालाई लिएर ‘सायरा’ बन्ने, हिन्दीमा पनि डब हुने

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म 'सायरा'को निर्माण घोषणा गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। नेपाली र भारतीय फिल्मकर्मीको संयुक्त लगानीमा बन्ने फिल्मलाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन्।फिल्ममा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ। पुस्करसँग नेपाली ब्यानर डीबीआर मिडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ।  निर्देशक विशाल देसाईले नेप-इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। मलाई निर्देशकको रुपमा छनोट गर्न भएकोमा उत्साहित छु। यस प्रोजेक्टमार्फत हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्छ भन्ने आशा छ,' उनले भने। निर्माता तथा निर्देशक पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुशी रहेको बताए। 'नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहका...