Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

आज मिति २०८०असार २ गते, शनिवारको हेर्नुहोस्  आजको राशिफल

आज मिति २०८०असार २ गते, शनिवारको हेर्नुहोस्  आजको राशिफल

दैनिक राशिफल
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अ...
लक्की मिडिया अवार्ड २०८० : बैकिङ्ग पार्टनर कृषि विकास बैंक

लक्की मिडिया अवार्ड २०८० : बैकिङ्ग पार्टनर कृषि विकास बैंक

Breaking news 3
निराज रानाभाट, चितवन । चितवनमा हुन लागेको ‘ एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड - २०८० ’ को लागि कृषि विकास बैंक लिमिटेड र लक्की मिडिया हाउस चितवन बीच सम्झौता भएको छ । कार्यक्रमको बैकिङ्ग पार्टनरका लागि २ पक्ष बीच सम्झौता भएको हो । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमद, वरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, नारायणगढ शाखाका प्रबन्धक दिपक बराकोटी र लक्की मिडिया हाउसका महा - प्रवन्धक हरि कार्की ‘ लक्की ’ बीच सम्झौता गरिएको छ । चितवनमा हुन लागेको राष्ट्रिय स्तरको कार्यक्रमलाई सफल बनाउनका लागि बैंकको तर्फबाट सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमदले बताए । नेपालमा २ सय ८५ भन्दा बढी कार्यालय र शाखाहरुले सेवा दिदै आएको कृषि विकास बैंकले नेपाली कृषि क्षेत्रको उन्नतीका लागि किसानहरुको सारथीको रुपमा काम गर्दै ...
आज २०८० असार १ गते शुक्रवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० असार १ गते शुक्रवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

Breaking news 1, दैनिक राशिफल
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा) आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि ...
रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

Breaking news 1, मनोरञ्जन
काठमाडौं । रमेश पाठक र रचना रिमालको स्वरमा रहेको गीत ‘मायाकै पिर’ सार्वजनिक भएको छ । रमेश पाठककै शब्द, सङ्गीत, नारायण दङ्गालले सङ्गीत संयोजन र प्रदिप जोशीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीत तथा भिडिओसँग सम्बन्धित कलाकार एवम् प्राविधिकहरूको उपस्थितिमा अनामनगरस्थित वेभ स्टुडियोमा आयोजित अनौपचारिक कार्यक्रम पछि गीतको भिडिओ सार्वजनिक गरिएको थियो । गीत वेभ स्टुडियोका प्राविधिक समिर कार्कीले रेकर्ड गर्नुभएको हो । कृष्ण रसालको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा शिला गजुरेल र साजन नेपालको अभिनय छ । भिडियोलाई योगेश दाहालले छायांकन गर्नुभएको भिडियोमा दिन्शन शाहको सम्पादन एवम् कलर रहेको छ । गीतमा एक अर्कालाई अगाध माया गर्ने जोडीका प्रेमिल भावहरू व्यक्त भएका छन् । असीमित प्रेम र समर्पणले भरिएको यस गीतमा आफूले हृदयबाट प्रेम गरेको मान्छे जीवनका हरेक पलमा कस...
कमल प्रसाद शर्माको निर्माण रहेको ‘ केही प्रितका कुरा ’ काे म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

कमल प्रसाद शर्माको निर्माण रहेको ‘ केही प्रितका कुरा ’ काे म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

मनोरञ्जन
निराज रानाभाट, काठमाडौं : सबिन कुमार तोलाङ्गीको निर्देशनमा ‘ केही प्रितका कुरा ’ को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका माण्डबी त्रिपाठी र गायक राजन श्रेष्ठको सुमधुर स्वर रहेको छ। उक्त गीतको शब्द / संगीत एरेन्ज तथा मिक्सिङ्ग बिपिन आर्चायको रहेको छ, भने निरज ओलीको रेकर्ड रहेकाे गीतमा एम बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा चर्चित मोडल आयुस्मा कार्की र दिपेन खड्काको अभिनय रहेको छ, जसमा प्रबिन थापाले कोरियोग्राफी गरेका छन । काठमाडौंको विभिन्न सुन्दर स्थानहरुका छायांकन गरिएको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन, भने सह - निर्देशन बिकल क्षेत्रीकाे रहेकाे छ । त्यसैगरी, सह - छायांकार रञ्जीत तिमिल्सीना रहेका छन, भने श्रींगारमा अनिमेस र सन्तोषी आर्चाय रहेका छन् । त्यस्तै, प्रोडक्सन म्यानेजरमा भुवन श्रेष्ठ र ...
आज मिति २०८० जेठ २३ गते, मंगलवारको हेर्नुहोस् , आजको राशिफल

आज मिति २०८० जेठ २३ गते, मंगलवारको हेर्नुहोस् , आजको राशिफल

दैनिक राशिफल
मेषरोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउने छ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिने छ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुने छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउने छ। बृषस्वास्थ्यका लागि आहार – विहारमा अलि सजग रहनुपर्ने छ। व्यस्तता बढ्ने छ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुने छ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। आफ्। आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दु:ख पाइने छ। मिथुनप्रियजनसँगको भेटघाटले दिन रमाइलो रहने छ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुने छ। भौतिक साधन जुट्नाले आम्दानी बढ...
राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव

राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव

Breaking news 2
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज सुझाएका हुन्। ‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’...
विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

Breaking news 1, ट्रेन्डिङ, शिक्षा
सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन्। कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ। विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ। “साइकल चलाउनुका फाइदैफाइदा छन्। स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो। यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन्। रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ। दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ। तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्...
रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

मनोरञ्जन
निराज रानाभाट, काठमाडौं । रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियोको आइतबार सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा मिरा तिमिल्सिनाको रचना तथा निर्माण रहेको म्युजिक भिडियोको निर्देशन सबिन कुमार तोलाङगीले गरेका छन । जसमा चर्चित मोडल आयुस्मा कार्की, रेशम गुरुङ, दिनेश सिग्देल, बिवेक रानाभाट र बरुण तिमिल्सिना लगायतले अभिनय गरेका छन् । काठमाडौंको गागलफेदीको विभिन्न रमणीय स्थानहरुमा छायांकन भएको म्युजिक भिडियोमा छायांकार प्रकाश खड्काको रहेका छ, भने मुख्य सहायक निर्देशन कमल प्रसाद शर्मा र सह - निर्देशन बिकल क्षेत्रले गरेका छन । त्यसैगरी, उक्त गीतको कोरियोग्राफी याम गुरुङकाे रहेको छ, भने व्यवस्थापन देव बहादुर गुरुङले गरेकोले छन । मेकपमा सन्तोषी आचार्य र सहयाक क्यामेरा रञ्जित तिमिल्सिना साथै ड्रोन आयुस पोख्रेल रहेका छन। आलप स्टुडियोमा रे...
आज मिति २०८० बैशाख २३ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० बैशाख २३ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेषसुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ। आफन्तकाे उपहारले प्रसन्नता मिल्ने छ। मित्रता र प्रेमको बन्धन कसिने छ भने परिवारजनको साथले उत्साह जगाउने छ। व्यवसायबाट आम्दानी भइरहने छ। भौतिक वस्तुहरू जुटाउन सकिने छ। साँझदेखि काम बिग्रने भयले सताउने छ, भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला। बृषपरिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्ने छ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्ने छ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्ने छ। व्यापार बढ्नुका साथै पेशा – व्यवसायमा लाभ हुने छ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइने छ। मिथुनलगनशीलताले अध्ययनमा प्रगति हुने छ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुने छ। मिहिनेतले सम्मानित स्थान दिलाउने छ। ...