Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

बुद्धनगरमा भैंसी आतंक

बुद्धनगरमा भैंसी आतंक

Breaking news 3, ट्रेन्डिङ, समाचार
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । भैंसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सन्चालकहरु पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेका देखिन्छन् । नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले यो भैंसी कहाँबाट आयो भन्ने यकिन नभइसकेको र कसैलाई आक्रमण गर्न सक्ने भएकाले निगरानीमा राखिरहेको जानकारी दिए । ‘घाँटीमा दाम्लो झुण्डिएको छ । भैंसी आतंकित जस्तो देखिन्छ, यताउता दौडिरहेको छ,’ डीएसपी श्रीवास्तवले भने, ‘नाक पनि छेडेको रहेनछ । नाक छेडेको भए पकड्न सजिलो हुन्थ्यो । हामीले अहिले यसलाई वाच मात्र गरिरहेका छौं ।’ अहिले उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ । आज बिहानै...
आज मिति २०८० भदाै ०६ गते, बुधवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० भदाै ०६ गते, बुधवारको हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । वृष विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । मिथुन आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । कर्कट प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सिंह रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । कन्या सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको स...
आज मिति २०८० भदाै ४ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० भदाै ४ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 2, ट्रेन्डिङ, दैनिक राशिफल
मेष विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । मिथुन नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । कर्कट प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सिंह रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । कन्या सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको सम...
नागको पूजा, आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

नागको पूजा, आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

Breaking news 3, ट्रेन्डिङ
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा ...
गजल : “जीवन प्रश्ननै प्रश्ननमा सिमित”

गजल : “जीवन प्रश्ननै प्रश्ननमा सिमित”

मनोरञ्जन
चरी जस्तै उठ्न मन कसलाई लाग्दैन र ?सुन्दर बगैंचामा घुम्न मन कसलाई पर्दैन  र ? उँट झै शिर ढाडाे बनाइ हिड्न मन कसलाई लाग्द‌ैन र ?माैरीले झैं मिहेनत गर्न कसलाई मन पर्दैन  र ? कुबेर जस्तो धनी हुन कसलाई  मन लाग्दैन र ?बुद्ध जस्ताे ज्ञानी हुन कसलाई मन पर्दैन  र ? जीवन भर खुसी हुन कसलाई मन लाग्दैन र ?आफ्नै देश र परिवारसँग बस्न मन कसलाई पर्द‌ैन र ? अब गुनासाे गर्दा गर्दै जीवन त्यसै खेर जाने भयाे!रहरै रहरकाे रहेछ जीवन, एक दिन रहर मै टुङ्गगिने भयाे! कुन परिभाषामा बुझाउँ म खुसी र सुखी जीवन के हाे भनेर ?अब तिमी नै भन प्रश्नै प्रश्ननमा सिमित रहेकाे जीवन के हाे भनेर ? - मंजिला पाण्डे...
बाढीले बगाउँदा एक बालक बेपत्ता

बाढीले बगाउँदा एक बालक बेपत्ता

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए । विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो ।उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता नलागेको डीएसपी अधिकारीले जानकारी दिए ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Breaking news 2, ट्रेन्डिङ, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।  युरो १ को खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०२ पैसा र बिक्री दर ८८ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
आज मिति २०८० साउन ८ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साउन ८ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3, दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अमिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हचुनौतीभित्र अवसर खोज्ने समय छ।...
सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

Breaking news 1, समाचार, सर्लाही बिशेष, स्थानीय
लालबन्दी । सर्लाहीजिल्लामा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो। यो अवधिमा सवारी दुर्घटनामा परी ४२० जना गम्भीर र एक हजार १० जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परी ५५  पुरुष, पाँच महिला, पाँच बालक र दुई बालिकाले ज्यान गुमाएका छन्। जिल्लामा आर्थिक वर्ष २०७८\०७९ मा सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको सख्यामा कमी आएको छ। यो आर्थिक वर्षमा जिल्लाको भित्री कच्ची सडकमा बढी दुर्घटना भएका छन्। जीर्ण सडकमा तीव्र गतिमा गुडाइएका र क्षमता भन्दा बढी भार बोकेका सवारी...
गजल : यो मनले सताइ राख्छ तिमीलाई किन ?

गजल : यो मनले सताइ राख्छ तिमीलाई किन ?

मनोरञ्जन
छ तिम्रो तस्बिरमा यति गहिराइ किन ?म खोजिरहन्छु चुम्न उचाई किन ? अभावको घाउ बल्झिरहन्छ बेलाबेला,राखिरहेछु तिम्रो तस्बिर नमेटाइ किन ? केही लगानी छुट्याएको छु तिम्रो लागि,एकैछिन भेटौँन भन्दा नाइनाइ किन ? मन पर्दैन जान्दाजान्दै पनि बोलाइ रहेँ,यो मनले सताइ राख्छ तिमीलाई किन ? बारबार रेटिएको छ मुटु एउटै कुराबाट,हिड्छ्यौ ती आँखा यसरी सजाइ किन ? आज पनि मन पोख्ने रहर अधुरै रह्यो,भन्नै हतार हुन्छ तिमीलाई बाइ किन ? - श्रीराम स्वरुप...