Saturday, April 18News That Matters

सर्लाही बिशेष

आज मिति २०७९ असोज २ गते आइतबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज २ गते आइतबारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साझेदारी काममा लगानी नगरैकै बेश हुनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हु...
स्व. डाचाराज वाग्लेको स्मृतिमा अक्षयकोष स्थापना

स्व. डाचाराज वाग्लेको स्मृतिमा अक्षयकोष स्थापना

सर्लाही बिशेष
सर्लाही | नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डाचाराज वाग्लेकी पत्नी सरस्वती मिश्रले सर्लाहीको हरिपुर १ हजारबिघामा रहेको पाँचकुमार रामऔतार लक्षिया माविमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन्।  विद्यालय प्रांगणमा बुधबार आयोजित कार्यक्रममा मिश्रले गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले ‘डाचाराज वाग्ले सरस्वती मिश्र’ अक्षयकोषको स्थापना गरेकी हुन्।  कार्यक्रममा मिश्रले विद्यालयका प्रधानाध्यापक विनोदकुमार मिश्रलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरिन्।  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज वाग्लेको ५१ वर्षको उमेरमा २१ माघ २०७७ मा सर्लाहीकै बरहथवामा भएको रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो।  वाग्लेकी पत्नी मिश्रले अक्षयकोषको ब्याजबापत प्राप्त हुने रकमले बर्सेनि गरिब तथा जेहेन्दार विद्यार्थील...
यस्तो छ पानी पिउने सही तरिका, कुन समयमा पिउँदा कस्तो फाइदा ? जानीराखौं

यस्तो छ पानी पिउने सही तरिका, कुन समयमा पिउँदा कस्तो फाइदा ? जानीराखौं

सर्लाही बिशेष
सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ । सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ । पानी पिउने सही तरिका के हो ? कुन समयमा पानी पिउदा कस्तो फाइदा ? दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसकेपछि ४५ मिनेटपछि पानी पिउनुपर्छ । त्यसपछि सामान्य खाना खान सकिन्छ । पानी पिउँदा विस्तारै एक–एक घुट्की गर्दै पिउनुपर्छ । त्यसले भित्री अंगहरुलाई सक्रिय गराउँछ । गर्मीको मौसममा पनि बीच–बीचमा पानी पिउनुपर्छ । पानी पिउँदा बसेर पानी पिउनुपर्छ । पानी पिउँदा कहिल्यै पनि उभिए...
आज मिति २०७९ भदाै २९ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै २९ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुशी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा...
थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

सर्लाही बिशेष
काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०० पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२ रहेको छ ।...
आज मिति २०७९ भदाै २८ गते मङ्गलवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै २८ गते मङ्गलवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष :नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। वृष :विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। मिथुन :सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। कर्कट :प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। सिंह :रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। कन्या :प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट ...
युवा संगठन नेपाल, सर्लाहीको पाचौं जिल्ला सम्मेलन बरथवामा सम्पन्न

युवा संगठन नेपाल, सर्लाहीको पाचौं जिल्ला सम्मेलन बरथवामा सम्पन्न

सर्लाही बिशेष
बरथवा । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सर्लाही जिल्लाको पाचौं जिल्ला सम्मेलन बरथवा नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ ।सम्मेलनले रवि लामाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा दिनेश किङ्गरिङ, सचिव प्रमोद राम, सह-सचिव अनिश खड्का, कोषाध्यक्ष दिपक माझीसहित २५ सदस्यीय जिल्ला कमिटी रहेको छ । रवि लामाको सभाअध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पूर्व जिल्ला सेक्रेटरी तथा वरिष्ठ नेता कमल सुस्लिङ, अन्य अतिथिहरुमा पार्टीका सर्लाही जिल्ला सेक्रेटरी जनक राउत, युवा संगठन नेपाल मधेस प्रदेश इन्चार्ज गोविन्द चन्द, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य प्रमिला लामा लगायतको उपस्थिति थियो । सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कमलले दलालहरुको घर नभत्काई वैज्ञानिक समाजवाद स्थापना गर्न न...
आज मिति २०७९ भदाै २६ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै २६ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ साझेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसो...
सोह्र श्राद्ध शुरू, आज दुई तिथिको श्राद्ध

सोह्र श्राद्ध शुरू, आज दुई तिथिको श्राद्ध

सर्लाही बिशेष
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।  प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।  यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। ...
हरिवनमा गोमन सर्पको टोकाईबाट एक महिलाको मृत्यु

हरिवनमा गोमन सर्पको टोकाईबाट एक महिलाको मृत्यु

सर्लाही बिशेष
लालबन्दी । सर्लाहीको हरिवनमा शुक्रवार दिउँसो गोमन सर्पको टोकाईबाट एक मजदुर महिलाको मृत्यु भएको छ । हरिवन नगरपालिका ११ का भिम प्रसाद दाहालको घरमा ठेकेदारसँग लेबर काम गर्ने सोहि ठाउँकी ३५ बर्षकी श्याम कुमारी महतोलाई गोमन सर्पले टोकेको थियो । काम गर्ने क्रममा सर्पले टोकेपछि महतोलाई उपचारका लागी लालबन्दी १ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागी ल्याईएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर रेफर गरिएको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति ११ बजेतिर ज्यान भएको र उनको शव परिवारले बुझि लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।...