Saturday, April 18News That Matters

सर्लाही बिशेष

आज मिति २०७९ भदाै २४ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै २४ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ। तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ। वृश्चिक : नयाँ रोगको स...
लालबन्दीमा सामना सांस्कृतिक अभियान

लालबन्दीमा सामना सांस्कृतिक अभियान

सर्लाही बिशेष
लालबन्दी | सर्लाहीको लालबन्दीमा नेपाल कम्युनिस्ट पार्टीको 'नवौं महाधिवेशनका लागी सामना सांस्कृतिक अभियान' सम्पन्न भएको छ । बुधबार लालबन्दी ७ स्थित पश्चिम बसपार्क नजिकै सम्पन्न कार्यक्रमलाई सर्लाही र रौतहटका जिल्ला ईन्चार्ज समर शाही, सर्लाही जिल्लाका लोकप्रिय एवं बरिष्ठ नेता कमल शुस्लिङ, जिल्ला सचिव जनक राउतलगाएत जिल्लाका पार्टी नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले ओझिलो भाषण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य समरले अहिले पुँजिवाद दलाल सत्ताको विकल्प बैज्ञानिक समाजवाद रहेको दाबी गर्नुभएको थियो । साथै उहाँले सम्पूर्ण देशभक्त, प्रगतिशील, लोकतन्त्रवादी, महिला, जनजाति, युवालाई पनि बैज्ञानिक समाजवाद प्राप्ति गर्नको निमित्त पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा सामना परिवारले बेजोड सांस्कृतिक प्रस्तुति प्रस्तुत...
करेन्ट लागेर वाईवाकाे ज्यान गयाे,स्थानियद्वारा पुर्व पश्चिम लाेकमार्गमा टायल बालेर प्रदशर्न

करेन्ट लागेर वाईवाकाे ज्यान गयाे,स्थानियद्वारा पुर्व पश्चिम लाेकमार्गमा टायल बालेर प्रदशर्न

सर्लाही बिशेष
रितिक अधिकारी /बागमती । सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लाेकमार्ग अन्तरगत बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका छन् । बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि विद्युत प्राधिकरणकाे लापरबाहीले आफ्ना मानिसकाे ज्यान गएकाे भन्दै स्थानियले क्षतिपूर्तिकाे माग गरेका छन् भने विद्युत प्राधिकरणकाे लापरबाही अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे ३ बजेबाट लाेकमार्ग अवरुद्ध गरेका हुन । बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाकाे करेन्ट लागेर ज्यान गएकाे थियाे । सडक अवरुद्ध भएको स्थानमा ठुलाे मात्रामा सुरक्षाकर्मी तैनाथ भएका छन् भने स्थानीयले टायर वालेर सडक अवरुद्घ गरि रहेका छन् ।...
आज मिति २०७९ भदाै २२ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै २२ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मान्यजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन । अरुको कारण अनावश्यक यात्राको सम्भाबना रहेकोछ । साथीभाईहरुको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । धार्मीक कार्यका निम्ती सामान्य खर्चको योग बन्नेछ । पारिवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ,। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ। कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ। कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला।मालसामान हराउन सक्ला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह जीबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । ...
आज मिति २०७९ भदाै १८ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै १८ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अव्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केही मात्रमा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोसहासिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइलेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिप...
सर्लाहीका ढुङ्गेललाई अजरबैजानमा शैक्षिक पत्रकारिता सम्मान

सर्लाहीका ढुङ्गेललाई अजरबैजानमा शैक्षिक पत्रकारिता सम्मान

सर्लाही बिशेष
संचारकर्मी सोनीतराज ढुंगेल अजरबैजानको राजधानी बाकुमा सम्मानित भएका छन । सर्लाही निवासी ढुंगेललाई ग्लोबल टुरिजम कन्फ्रेन्सको कार्यक्रममा संचारको माध्यमबाट शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याए वापत सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ । थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड र सम्मानबाट सम्मानित भईसकेका ढुंगेल सफल कार्यक्रम निर्देशकको रुपमा समेत परिचित छन । सम्मेलनको आयोजक एवं अजरबैजानको प्रतिष्ठित संस्था समेत रहेको टेम्पो ट्रिप्सका संस्थापक प्रमुख सदागत तहमाजोभाले उनलाई उक्त सम्मान पत्र एवं अजरबैजानको राष्ट्रिय झण्डा अंकित सल ओढाएर सम्मान गरेकी थिईन । सम्मेलनमा नेपालबाट करिब २ दर्जन व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्...
आज मिति २०७९ भदाै १७ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै १७ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अदाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । साँझपख आफन्तसँग टाडिएर यात्रा गर्दा मन खिन्न हुनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोव्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरूको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन...
चीनबाट फर्किए नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड

चीनबाट फर्किए नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड

सर्लाही बिशेष
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्क विश्वकर्मा प्रकाण्ड चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्राणमा १५ दिनअघि चीन पुगेका प्रकाण्ड बिहीबार स्वादेश फिर्ता भएका हुन् ।  एक महिनाअघि जिल्ला अदालत ललितपुरले विप्लव, प्रकाण्ड र अन्य नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएयता विप्लव भने सार्वजनिक भएका छैनन् । विप्लव समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा आएको थियो । ...
आज ऋषि पञ्चमी मनाइँदै

आज ऋषि पञ्चमी मनाइँदै

सर्लाही बिशेष
सर्लाही | आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । सर्लाहीमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।...
आज मिति २०७९ भदाै १६ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै १६ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अकुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोतपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हतपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । ...