Saturday, April 18News That Matters

सर्लाही बिशेष

सर्लाहीको हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

सर्लाहीको हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

Breaking news 1, सर्लाही बिशेष
 सर्लाही l पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले ए१ सय ४२ किलोवाट क्षमताको२ प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक ६ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज...
सर्लाहीको लालबन्दीबाट एक अर्बको तरकारी निकासी

सर्लाहीको लालबन्दीबाट एक अर्बको तरकारी निकासी

समाचार, सर्लाही बिशेष
लालबन्दी | सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्बभन्दा बढीको तरकारी निकासी गरेको छ।  लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए।  उनका अनुसार आव २०७९/०८० को साउनमा रु २० करोड दुई लाख, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार, असोजमा रु २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रु सात करोड १० लाख ६८ हजार, पुसमा रु १७ करोड १५ लाख ८८ हजार र माघमा रु २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन छ।  चालु आवको सात महिनामा रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए। जिल्लाका लालबन...
सांसद लुंगेलीद्वारा परवानीपुरमा सहकारी भवन उद्घाटन

सांसद लुंगेलीद्वारा परवानीपुरमा सहकारी भवन उद्घाटन

सर्लाही बिशेष
लालबन्दी । सर्लाहीको परवानीपुरमा सांसद बेची लुंगेलीले एक सहकारी संस्थाको कृषिजन्य बस्तु संकलन तथा बजारीकरण केन्द्रको उद्घाटन गर्नु भएको छ । बिहीबार लालबन्दी नगरपालिका–१६, परवानिपुरमा न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रको नवनिर्मित भवनको सांसद लुंगेलीले उद्घाटन गर्नु भएको हो । संस्थाकी अध्यक्ष अस्मिता थापा मगरको अध्यक्षतामा उद्घाटन भएको सो कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रमा स्थानीय किसानले दुध ल्याएर बेच्ने गरेका छन भने चिस्यान केन्द्र समेत संचालनमा रहेको छ ।केन्द्रको भवन निर्माणका लागि स्थानीय वुद्धिबहादुर सुनुवार र उनकी पत्नी अस्मिता थापा मगरले ८ धुर जग्गा प्रदान गरेका छन् । संस्थाले थप १२ धुर जग्गा किनेर भवन निर्माण गरेको हो । संस्थामा सामान्य वर्गका एक हजार भन्दा बढी महिलाहरु आवद्ध छन् । स्थानीय महिला दिदी बह...
कौडेनाको छपकहियामा पञ्च कुण्डीय विष्णु महायज्ञ सुरु

कौडेनाको छपकहियामा पञ्च कुण्डीय विष्णु महायज्ञ सुरु

सर्लाही बिशेष
यज्ञमा हेलिकम्टरद्वारा पुष्प वर्षा सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाको छपकहियामा आजेदेखि ‘पञ्च कुण्डीय विष्णु महायज्ञ एवम् श्री राम कक्षा वाचन’ सुरु भएको छ । छपकहियामा आजदेखि सुरु भएको पंच कुण्डीय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचनको उद्घाटनको क्रममा हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको छ । छपकहियाका स्थानिय वासिन्दा समाजसेवी एवम् व्यापारी रामकेवल साह रौनियारले पंच कुण्डीय विष्णु महायज्ञको अवसरमा आफ्नो व्यक्तिगत लगानीमा हेलिकम्टरद्वारा पुष्प वर्षा गराउनुभएको हो । यज्ञको शुभारम्भको अवसरमा आज कलश यात्रा निकालिएको थियो । कलश यात्रामा महिला तथा कन्याहरुको ठूलो संख्यामा सहभागीता रहेको थियो । पञ्च कुण्डीय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचन कार्यक्रम आजदेखि ९ दिन सम्म चल्ने जनाईएको छ ।त्यस्तै यज्ञमा आज सहभागी भएका सम्पूर्ण व्यक्तिलाई मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्र प्रस...
<strong>लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु</strong>

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

खेलकुद, ट्रेन्डिङ, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ । सोमबार दिउँसो एक औपचारिक कार्यक्रममार्फत प्रतियोगीताको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरस्थित फुटबल मैदानमा संचालन हुने कार्यक्रमको नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष हरि बहादुर भट्टराईसहित नगर उपप्रमुख कल्पनामाया पाख्रिन, शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटि, अन्य वडाका वडाध्यक्षहरु, स्थानिय, शिक्षक, बिद्यार्थी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो । नवलपुरको श्री जनता माबिको ब्यवस्थापनमा प्रतियोगीता सम्पन्न हुने शिक्षक बिनोद पौडेलले बताउनुभयो ।...
जहाज दुर्घटनाका मृतकप्रती  सर्लाहीको लालबन्दीमा श्रद्धाञ्जली अर्पण

जहाज दुर्घटनाका मृतकप्रती सर्लाहीको लालबन्दीमा श्रद्धाञ्जली अर्पण

Breaking news 2, सर्लाही बिशेष
सर्लाही | कास्कीको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरु प्रती लालबन्दीमा श्रद्धाञ्जली अर्पण गरिएको छ । सर्लाहीको लालबन्दी बजारका व्यवसायीहरु भेला भई मैन बत्ती बालेर जहाज दुर्घटनाका मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका हुन । साँझ साँढे पाँच बजेतिर लालबन्दी ७ बजारस्थित ईलाका हुलाक कार्यालय नजिक पुर्वपट्टी उध्योग वाणिज्य संघ लालबन्दीका कर्मचारी बिमल तिमल्सिना र सर्लाही मुद्रण उध्योग संघका अध्यक्ष राजेश सिंहको नेतृत्वमा युवा व्यवसायीहरुले मैन बत्ती बालेर मृतकहरुप्रती श्रद्धाञ्जली ब्यक्त गरे । सो कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष अच्युत अधिकारी, ढुकढुकी एफ.एम. लालबन्दीका स्टेसन म्यानेजर क्षितिज विश्वकर्मा लगाएतको समेत सहभागिता रहेको थियो ।...
अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

Breaking news 3, समाचार, सर्लाही बिशेष
सर्लाही |  द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय रहेको छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र अहिले सञ्चालनमा छ । छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि  भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान...
अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

Breaking news 1, सर्लाही बिशेष
लालबन्दी | सर्लाही प्रहरीले अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ वटा टिपर नियन्त्रणमा लिएको छ।  सर्लाहीको हरिवन र लालबन्दीको सीमा भएर बग्ने लखन्देही खोलाबाट शुक्रबार साँझ ती जेसीबी र टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। खोलामा मनपरी ढंगले गिटी-बालुवा उत्खनन भइरहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले जेसीबी र टिपर नियन्त्रणमा लिएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लखन्देही पुलदेखि झण्डै १ किलोमिटर उत्तरबाट मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपर चालकसहित नियन्त्रणमा लिइएको यादवले बताए।  प्रहरीले ना. ७ ख २६६५, ना. ७ ख ८९२१, ना. ७ ख ५९९५, ना. ७ ख ५४५६, ना. ७ ख ६४३९, ना. ७ ख २९८५, ना. ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०...
बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
हरिवन,। हरिवनस्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की उत्कृष्ट समाजसेवीको रुपमा सम्मानित हुनुभएको छ ।  कार्कीले समाजसेवाको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै मैनाली सेवा समाज सर्लाहीले आफ्नो नवौं वार्षिक साधारणसभाका अवसरमा कार्कीलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरेको हो ।  हरिवन स्थित सम्राट पार्टी प्यालेसमा समाजका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनालीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका अवसरमा समाजसेवी कार्कीलाई सभाध्यक्ष, प्रमुख अतिथीसहित विशिष्ट अतिथी हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नगदसहित दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गर्नुभएको मैनाली सेवा समाज सर्लाहीले जनाएको छ ।  मैनाली सेवा समाजले बागमती सेवा समाजको अध्यक्ष हुनुभन्दा अगाडिकै समयदेखि सम्मानित व्यक्तित्व भरत कुमार ...
समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

Breaking news 1, समाचार, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झ यतिबेला समाजिक कार्यमा खटि रहनु भएको छ । डा. झा रातको करिब साढे ८ बजे एउटा दाउरा पसलमा दाउरा किन्दै गाडिमा राख्दै गरेको दृश्य देख्दा हामिले प्रश्न गरे, प्रश्नको जवाफमा उहाले सितलहर तथा चिसो लगायतको विपद्को समस्या बाट जुधिरहेको विपन्न स्थानियलाई राहत दिन दाउरा किन्न लागेको जवाफ फर्काउनुभयो ।डा. झाले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर विपद्का जोखिम सँग जुधिरहेका विपन्न नागरीकलाई चिसो बाट जोगाउन दाउरा वितरण गरिरहनु भएको छ । उहाले मलंगवा नगरपालिको गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक चौक तथा मुसहर बस्तीमा शितलहर बाट प्रभावित स्थानियलाई जोगाउँन दाउरा वितरण गर्नुभएको छ। सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम हुन्छ, त्यसमा पनि शितलहर हुन्छ व...