Sunday, April 19News That Matters

Breaking news 1

नदीमा हामफालेर एक व्यक्ति फरार

नदीमा हामफालेर एक व्यक्ति फरार

Breaking news 1, समाचार
काठमाडौं । कैलालीमा एक व्यक्ति हत्कडीसहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडिसहित नदीमा हाम फालेर फरार भएका हुन् । फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको छ ।...
राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलासा

राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलासा

Breaking news 1, समाचार
काठमाडौं ।राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलेको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनाको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण विभागक एक उच्च अधिकारीले जानकारी दिएकस छन् । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्णमा गरेको थियो । नक्सा पास नभई भवन बनाएपनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ । बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । र, बेसमेन्ट खाली गराइरहेको छ । यसअघि पनि मेयरसाहाबले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो,’ महानगरका एक अधिकारीले भनेका छन् ,’तर विभागले सेवाग्राहीको भिडाको कारण देखाएर मानेको थिएन ।’विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ...
महानगरले खाली गरायाे राहदानी विभागकाे अण्डरग्राउण्ड पार्किङ

महानगरले खाली गरायाे राहदानी विभागकाे अण्डरग्राउण्ड पार्किङ

Breaking news 1, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको हो । ...
बकैयाकाे विकट दरबार डाँडामा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बकैयाकाे विकट दरबार डाँडामा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Breaking news 1, स्थानीय
हेटौंडा ।पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ दरबार डाँडामा रहेकाे जनएकता आधारभूत बिद्यालयमा बिद्यार्थीकाे लागि शैक्षिक सामाग्री बितरण गरिएकाे छ। सयुक्त युवा समाजकाे माध्यमबाट ग्रामीण असहाय केन्द्र मकवानपुर द्वारा ७२ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरेकाे हाे । बकैया गाउँपालिकाकाे नै बिकट ठाउँमा रहेकाे याे दरबार डाँडा हरेक क्षेत्रबाट पिछडिएको छ ।त्यस ठाउँमा पुग्नलाई करिब २ घण्टाकाे उकालो पैदलयात्रा गरेर जानुपर्छ। कपि कलम ५९सेट,झाेला ५९ सेट र ई सिडि र एक कक्षाकाे बिद्यार्थी काे लागि चप्पल ५९ गरेर जम्मा ७० जना बिद्यार्थी लाई बिद्यालय पाेसाक र शैक्षिक सामाग्री बितरण गरिएको सयुक्त युवा समाजकाे संथापक संयाेजक राजकुमार स्याङ्तानले बताए ।...
दरबार डाँडा मा  बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दरबार डाँडा मा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Breaking news 1, स्थानीय
हेटौंडा ।पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ दरबार डाँडामा रहेकाे जनएकता आधारभूत बिद्यालयमा बिद्यार्थीकाे लागि शैक्षिक सामाग्री बितरण गरिएकाे छ। सयुक्त युवा समाजकाे माध्यमबाट ग्रामीण असहाय केन्द्र मकवानपुर द्वारा ७२ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरेकाे हाे । बकैया गाउँपालिकाकाे नै बिकट ठाउँमा रहेकाे याे दरबार डाडाँ हरेक क्षेत्रबाट पिछडिएको छ ।त्यस ठाउँमा पुग्नलाई करिब २ घण्टाकाे उकालो पैदलयात्रा गरेर जानुपर्छ। कपि कलम ५९सेट,झाेला ५९ सेट र ई सिडि र एक कक्षाकाे बिद्यार्थी काे लागि चप्पल ५९ गरेर जम्मा ७० जना बिद्यार्थी लाई बिद्यालय पाेसाक र शैक्षिक सामाग्री बितरण गरिएको सयुक्त युवा समाजकाे संथापक संयाेजक राजकुमार स्याङ्तानले बताए ।...
नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग

नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग

Breaking news 1, स्थानीय
हेटौंडा।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।...
नेता बानियाँद्वाारा एक युवालाई कृतिम खुट्टा सहयोग

नेता बानियाँद्वाारा एक युवालाई कृतिम खुट्टा सहयोग

Breaking news 1, स्थानीय
हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।...
नक्सा र डाेजर लिएर गएँ, मैले  के बिराएँ: मेयर शाह

नक्सा र डाेजर लिएर गएँ, मैले के बिराएँ: मेयर शाह

Breaking news 1, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ । आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताएका छन् । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’ यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गरेका छन् ।...
हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात  गरेर सानु लामा फरार

हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् एमाले मकवानपुरका सचिव नवीन सिग्देलमाथि हातपात भएको छ | सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार भएको हो । हाल उनलाई प्रहरीले खोजि रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले जानकारी दिए । भुटनदेबी स्कुलको सटर भाडाको विषयमा विवाद हुँदा लामाले सिग्देललाई हातपात गरेका हुन् । अध्यक्ष सिग्देलले लामा बिरूद्द प्रहरीमा जाहेरी दिएका छन् । लामा जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष समेत हुन् ।...
बकैयामा एक शव  फेला

बकैयामा एक शव फेला

Breaking news 1, स्थानीय
पूर्वि मकवानपुर बकैया गाउँपालिकाको वडा नंबर ७ को हिरामुनीकी ६२ वर्षीया कृष्ण कुमारी लामाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ । लामा आफ्नो घरबाट करिब १ किलोमिटर नजिक बारीको झाडिमा घोप्टो परेर मृत अवस्थमा फेला परेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार ,खबरब्रेक...