Saturday, April 18News That Matters

सर्लाही बिशेष

धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गयो

धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गयो

सर्लाही बिशेष
धनकौल । सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गएको छ । धनकौल गाउँपालिका २ स्थित मधुवनी सडकखण्डमा गिट्टि लोड गरेको ट्याक्टरको ठक्करबाट स्थानिय २२ बर्षिय रमेश कुमार यादवको ज्यान गएको हो । ना ७ त १७३५ नम्बरको ट्याक्टरले मानपुरबाट बिर्तातर्फ आउँदै गरेको बिआर ३० क्यु ४१०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका यादवलाई उपचारका लागी मेडिसिटि बयोधा अस्पताल वीरगंजमा रेफर गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।यादवलाई ठक्कर दिने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेकाले खोजी भईरहेको र हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।...
वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

सर्लाही बिशेष
काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको हो । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व असुल गरेको छ । आर्थिक वर्ष २०७७/७८ नेपालमा २ करोड ३ लाख मूल्यको ७ लाख ७२ हजार किलो ‘टूथ पिक्स’ आयात भएको थियो । विभिन्न देशबाट नेपालमा दाँत कोट्याउने सिन्का आयात हुने गरेको छ । नेपालमा यस्ता ‘टुथ पिक्स’ बनाउने उद्योगहरु स्थपना हुन नसक्दा वर्षैसाल यस्तो वस्तुको आयात बढेको छ । चीन, भारत, थाइल्यान्डबाट टुथ पिक्स आयात हुने गरेको छ ।...
आज मिति २०७९ साउन ९ गते सोमवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ साउन ९ गते सोमवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो जीबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम बन्नेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो हुनेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न रहनेछ । शारीरिक आलस्यताले अध्य...
आज मिति २०७९ साउन ७ गते    शनिवारको , हेर्नुहोस् आजको राशिफल

पानी पर्न थालेपछि सर्लाहीका धान खेति गर्ने किसान हर्षित

पानी पर्न थालेपछि सर्लाहीका धान खेति गर्ने किसान हर्षित

सर्लाही बिशेष
लालबन्दी । सर्लाहीसहित देशका बिभिन्न भागमा पानी पर्न थालेसँगै किसान खुसि भएका छन । असारको सुरुवाती दिनमा केहि दिन पानी परेको भएपनि त्यसपछि परेको लामो खडेरीका बिच पानी पर्न थालेपछि किसान खुसि भएका हुन । सर्लाहीका अधिकांश खेतमा पानी नपरेपछि धान रोपाईं भएको छैन । यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने लालबन्दी ६ शान्तिटोलका पबन रेग्मीले बताउँछन । देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै ७६ प्रतिशत रोपाइँ भएको थियो । विशेषगरी यसपालि प्रदेश–१, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको हो । मल समयमा नपाउने त छँदै छ पानीसमेत समयमा नपरेपछि किसान थप मारमा परेका थिए । लालबन्दी नगरपालिका वडा नम्बर १५ बस्ने ललित बहादुर बिश्वकर्मा भन्नुहुन्छ सिँचाईक...
महामानव विपी कोइरालाले देश र देशबासीहरुको लागि गरेको योगदानको स्मरण गर्दै इश्वरपुरमा  वृक्षरोपण गरियो

महामानव विपी कोइरालाले देश र देशबासीहरुको लागि गरेको योगदानको स्मरण गर्दै इश्वरपुरमा वृक्षरोपण गरियो

सर्लाही बिशेष
मनोज यादवसर्लाही,साउन ६ /    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।सोही अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले पनि  जिल्लाको इश्वरपुर नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि ४० औं विपी स्मृति दिवस मनाइएको छ। आज(शुक्रबार)बिहान नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार यादवको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि महामानव विपीको योगदान र उनले अपनाएको मेलमिलापको नीतिको विषयमा चर्चा गरिएको छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष  गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । व...
लालबन्दीबाट एक महिनामा २० करोड भन्दा बढीको तरकारी निकासी

लालबन्दीबाट एक महिनामा २० करोड भन्दा बढीको तरकारी निकासी

सर्लाही बिशेष
लालबन्दी । सर्लाहीको सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीबाट एक महिनामा २० करोड २३ लाखभन्दा बढीको तरकारी निकासी भएको छ। कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीकाे तथ्यांक अनुसार असार महिनामा लालबन्दी बजारबाट २० करोड २३ लाख १७ हजार ५ सय रुपैयाँको  अन्य तरकारी निकासी भएको हो। असार महिनामा लालबन्दीबाट सबैभन्दा धेरै हरियो बोडी मात्रै ६ करोड ५३ लाख ७५० रुपैयाँको निकासी भएको छ। बोडीपछि परबल ४ करोड ६९ लाख ४८ हजार ७५० रुपैयाँको निकासी भएको बजार व्यवस्थापन समितिले जनाएको छ। अहिले मुख्यगरी बोडी र परबलकै सिजन हो। त्यस्तै, १ करोड ६२ लाख ५३ हजार ७५० रुपैयाँको लौका, १ करोड २ लाख ७९ हजारको हरियो खुर्सानी, ७० लाख ९४ हजार २५० रुपैयाँको गोलभेँडा, ३६ लाख ३२ हजार ७५० रुपैयाँको घिरौँलासहित अन्य तरकारी निकासी भएको छ। विशेषगरी किसानले लालबन्दी बजारमा ल्याएर बेच्ने तरकारी काठमाण्डौं, पोखरा, नारा...
आज मिति २०७९ साउन ६ गते    शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ साउन ६ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाइलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्बन्धी कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ। वृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो...
सर्लाही भन्सारद्वारा ५३ करोडराजस्व सङ्कलन

सर्लाही भन्सारद्वारा ५३ करोडराजस्व सङ्कलन

सर्लाही बिशेष
सर्लाही ।  जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब ५२ करोड ८२ लाख राजस्व संकलन गरेको छ । कार्यालयले ६४ करोड २४ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो । कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व संकलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताए । उनले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व संकलन गर्न नपाएको जानकारी दिए । जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित ८ वटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई ...
आज मिति २०७९ साउन ४ गते    बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ साउन ४ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष :चु, चे, चो, ला, लि, लु, ले, लो, अहतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिला मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, हअरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। कर्कट :हि, हु, हे, हो, डा, डि, डु, डे, डोहिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि ह...