Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन् : प्रचण्ड

चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन् : प्रचण्ड

राजनीति
चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बताउनुभएकाे छ । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले चुनावमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राख्नुभएकाे हाे । यस्तै उहाँले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन पनि अपिल गर्नु भएको छ ।  प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि देशमा राजनीतिक दूर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उहाँको भनाई थियो । चुनावलाई अग्रगमन रोज्ने कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अर्थ्याउँदै उहाँले नेपाली नागरिकले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास सम...
चुनावको दिन अत्यावश्यक सेवाका गाडी चलाउन सहज, कस्ता गाडी चलाउन पाइन्छ ?

चुनावको दिन अत्यावश्यक सेवाका गाडी चलाउन सहज, कस्ता गाडी चलाउन पाइन्छ ?

Breaking news 2, समाचार
निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन गाडी सञ्चालनको लागि केही सहज बनाएको छ । यसअघिका चुनावहरुमा मतदानको दिन चलाउने धेरैजसो गाडीका लागि आयोग वा आयोगले तोकेका कार्यालयबाट पास लिनुपर्ने व्यवस्था हुने गरेकोमा यस वर्ष तोकिएको सेवा र क्षेत्रका गाडी चलाउन अनुमति लिनु नपर्ने भएको हो । आयोगले निकालेको सूचनामा एम्बुलेन्स, शव वाहान, दमकल, खानेपानीका ट्याङ्कर, दुध बोक्ने गाडी, तरकारी फलफूल तथा विद्युत सेवा, दुरसञ्चार र केबलका लागि प्रयोग हुने गाडी निर्वाध रुपमा चलाउन पाउने उल्लेख छ । यस्तै सञ्चारकर्मीले प्रयोग गर्ने गाडी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रयोग गरेको गाडी, निर्वाचन आयोगबाट जारी प्रमाणपत्रबाहक व्यक्तिले प्रयोग गरेका गाडी तथा पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी चलाउन पनि अनुमती लिन नपर्ने भएको छ । यस्तै कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारी...
हाकिमको जागिर छोडेर स्वतन्त्र उम्मेदवार थापा चुनावी प्रतिस्पर्धामा

हाकिमको जागिर छोडेर स्वतन्त्र उम्मेदवार थापा चुनावी प्रतिस्पर्धामा

राजनीति
स्थानियमाझ लोकप्रिय बन्दै थापा महोत्तरी । मंसिर ४ गते हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका पोषण थापा हाकिमको जागिर छोडेर यतिबेला चुनावी प्रतिस्पर्धामा छन ।अहिले थापाको पक्षमा समिकरण थप मजबुत बन्दै गएको छ । थापा यातायात ब्यवस्था कार्यलय बर्दिवासमा लामो समय कार्यलय प्रमुखको रुपमा रहेका थिए । हालै पदबाट राजिनामा दिएर उन्ले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सोही कार्यलयमा रहदा अस्तब्यस्त कार्यलय सुधारमा समेत उनको कुशल कार्यशैलीनै महत्वपुर्ण रहेको बर्दिवास–८, का संजय घिसिङले बताए । थापा स्वयंमले यस क्षेत्रको अवस्था सुधारकै लागि आफुले उम्मेदवारी दिएको दावी गरे ।आफु बिरुद्ध अनेकन दलिय प्रोपोगाण्डा गरिएको भन्दै यसले आफ्नो अभियानमा कुनै फरक नपर्ने उनको दावी छ । थापा चापाकल चुनाव चिन्ह लिएर चुनावी म...
मधेस प्रदेश सभापति कृष्ण यादवसहित गठबन्धनका उम्मेदवारले जित्दै छन् ;नेता ध्रुव रिजाल

मधेस प्रदेश सभापति कृष्ण यादवसहित गठबन्धनका उम्मेदवारले जित्दै छन् ;नेता ध्रुव रिजाल

राजनीति
रौतहट l नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवसहित गठबन्धनका उम्मेदवारले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारी मतले जित हासिल गर्ने नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य ध्रुव रिजालले बताएका छन् । शुक्रवार गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा गठबन्धनद्वारा आयोजित चुनावी सभामा सहभागी हुन पुगेका युवा नेता रिजालले गठबन्धनका उम्मेदवार यादव तथा गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण बढेकाले जित सुनिश्चित रहेकाले बताए । उनले सर्लाही क्षेत्र नं. १ मा पनि गठबन्धनका साझा उम्मेदवार रामप्रकाश चाैधरीले संघीय सांसद ,बेची लुङ्गेलीले प्रदेश (ख) र उप्रेन्द्र महताेले (क) मा भारी मतका साथ जित हासिल गर्ने बताए । नेता रिजालले नेपाली कांग्रेसले समग्र सर्लाही सहित मधेस प्रदेमै समानुपातिक तर्फ अत्याधिक मत प्राप्त गर्ने बिस्वास व्यक्त गरे । गठबन्धनका ...
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

Breaking news 2, खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो । बलात्कारको आरोपमा सन्दीप पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।...
आज मिति २०७९ कार्तिक २६ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक २६ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानको समय मध्ययम रहेकाले व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन जानेछ भने नतिजा हात पार्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईंको नाम आउनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बिहानको समय राम्रो रहेकाले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा ...
ग्रेडर मेशिन हाँक्दै अनिता

ग्रेडर मेशिन हाँक्दै अनिता

Breaking news 3, समाचार
दाङ | दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्र्याक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना गाडी चलाउने महिलाको सङ्ख्याभन्दा ठूला गाडी चलाउने महिला न्यून छन् । तर अनिताले भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेशिन चलाउँदै आउनुभएको छ ।  उहाँ डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत हुनुहुन्छ । अनिताले पछिल्लो समय भने उपमहानगरपालिकाभित्रका विकासका काममा ग्रेडर मेशिन चलाउँदै आउनुभएको छ । १२ कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेशिन चलाउन थाल्नुभएको हो । ‘मैले यतै आएर चलाउन सकेकी हुँ’, चालक अनिता बताउनुहुन्छ ।  ‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिएँ’, उहाँले भन्नुभयो, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेशिन चलाउन सि...
आज मिति २०७९ कार्तिक २५ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक २५ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा तपाईलाई सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो यदी ब्यापार ब्यबसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । आज तपाईमाथि परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछ...
सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै, पहिलाे हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार

सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै, पहिलाे हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार

Breaking news 3, समाचार
नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्बिरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले 'फोटो प्रतियोगिता–२०७९' सञ्चालन गर्न लागिएको जनाइएको छ ।  नेपाली सेनाले विगतमा आन्तरिकरूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकाेमा गएकाे वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो । यस प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्बिरहरू आउँदाे मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक बेबसाइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्बिरहरूलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्र...
लेबनान पाँचाैँ पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

लेबनान पाँचाैँ पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

Breaking news 2, अन्तर्राष्ट्रिय
 एजेन्सी | लेबनानको संसद्ले आज बिहीवार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको चुनाव अन्योलमा परेको त्यहाँकाे राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ । कुल एक सय २८ मध्ये एक सय आठ सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व–गृहमन्त्रीलाई एक मत परेको थियो ।यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदको पूर्व–महासचिव जियाद हायेकका लागि एक मत परेको थियो भने ४७ भोट खाली  थियो।  गएकाे अक्टोबर ३१ मा समाप्त भएको पूर्व–राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद् असफल भएको यो पाँचौँ पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ । लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक-पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ र...